News Portal

कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा उभौली मनाउने

हिमालीसंचार संवाददाता
६६२ पटक

कुवेत – भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा उभौली मनाउने तयारी भएकाे जानकारी हिमाली संचार मिडिया सङकाे कुराकानीमा उमेस राईले बताए।

संस्कृतिका धनी हामी नेपाली हाम्रो संस्कृति मासिए हाम्रो अस्तित्व नै रहँदैन। त्यसैले हामी नेपाली जो जहाँ छौँ त्यहीँबाट हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ। हाम्रो संस्कृतिको संरक्षण भनेको हाम्रो अस्तित्वको संरक्षण हो। भन्ने जोड दिएका छन्।

संस्कृतीको संरक्षण किरातीहरुको साझा अभियान किरातीहरुको महाव चाड यक्वा तङनाम/ साकेला उभौली / सालिवा श्यादैर पिदार २०२२ येले तङबे / येले दोङ/ येले थोचे ५०८२ शुभकामना आदान प्रदान साथै साकेला कार्यक्रम हुन गइरहेको हुनाले उक्त दिन कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतमा कार्यरत सम्पुर्ण  नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आयोजक सस्थाले सम्पूर्ण कुवेतवासीलाई आग्रह गरेको छ।

कार्यक्रम हुने स्थान मिति समय

स्थान =कोहिनुर इन्टरनेसनल रेस्टुरेन्ट ब्लक ८ स्ट्रेट ३६ सुकसभा फाहाहिल
मिती =२७ मे २०२२
समय= बिहान १० बजे

 

प्रतिकृया दिनुहोस्

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...