News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    शितलनिवासबाट विमानस्थल पुग्न हेलिकप्टरमा उडिन राष्ट्रपति भण्डारी

                                   तस्बिर : नारायण महर्जन/सेतोपाटी असोज २९, २०७६ काठमाडौं : म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान...बाँकी

    हल गाेरु चाेरी गर्ने राकेशकुमार पक्राउ

    रबिन्द्र बराल/असोज २९, २०७६ मोरङ। माेरङकाे धनपालथान गाउँपालीक १ स्थित पैठा बस्ने मन्जु देवि मंन्डलकाे गुवाली घरबाट साेमबार राति एक हल गाेरु चाेरि भएको थियोे। चाेरी भएको सुचना प्राप्त भएपछि प्रहरीले खाेजि कार्य गर्ने क्रममा...बाँकी

    सल्यानमा बालबिवाह गरेको आरोपमा ७ जना पक्राउ

    इन्द्र बुढाथोकी/असोज २९, २०७६ सल्यान : सल्यानमा बाल विवाह गर्ने र गराउने पण्डित सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कपुरकोट गाउँपालीका वडा नम्बर ५ जामुनेप फल्ले पानीमा बालविवाह भएर टिका टालो गर्दैगर्दा गोप्य...बाँकी

    रंगेली र धनपालथान आगलागी

    रबिन्द्र बराल असोज २९, २०७६ मोरङ : माेरङकाे रंगेली नगरपालिका १ स्थित गाेहि गाडामा मंगलबार दिउँसो ४ बजे आगलागी हुदा ७ लाख बराबरको क्षति भएको छ। स्थानिय दिसाद चाैधरीकाे गुवालि घरमा गाईकाे लागि खाेले पकाउने...बाँकी

    समाजसेवी लुईटेलले बृद्धबृद्धाको सम्मानमा बिताए दशै

    काठमाडौं : सामाजिक काम गरेर आफूलाई अगाडी बढाउदै लैजानुभएका मोरङ कानेपोखरीका समाजसेवी देबेन्द्र लुईटेलले फरक तरिकाले दशैं मनाउनुभएको छ। आफ्नो घर परिवारमा त छदै छ तर उहाँ गाउँका जेष्ठ नागरिकको घरघरमा आशिष लिनुभयो। अनि गर्नुभयो उहाँहरुलाई...बाँकी

    एनआरएनएमा पनि ‘अरिँगाल’ आतंक, कुमार पन्त कुटपिटमा उत्रिएपछि..  

    काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्ष पदका उम्मेदवार कुमार पन्त र उनका सहयोगी भनिने राम जीबी पन्तले दादागिरि देखाएका छन्। नेपाली कांग्रेस निकटको जनसम्पर्क समितिका सभापति शिखर खड्कालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी...बाँकी

    जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

    टोकियो– जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।  जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ । खोजी तथा...बाँकी

    एनआरएन विश्व सम्मेलनः कुमार पन्त र कुल आचार्यको भिडन्त

    काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) बीच प्रतिस्पर्धा हुने भएको छ । दुबै अध्यक्षका उम्मेदवारले प्यानलसहित चुनाव लड्न लागेका हुन् । एनआरएन विधानमा जातीय तथा राजनीतिक...बाँकी

    नेकपा कैलाली अध्यक्ष थापाको तेस्रो महिलासंगको प्रेमलिला सार्वजनिक [भिडियो सहित]

    २७ असोज २०७६ कैलाली : भन डार्लिङ। किन फोन काटेको ? छोरा आएको थियो वोलाउन त्यसैले फोन काटेको के। घर नजिकैको होटलमा अलिअलि खाँदैछु । बुढी कता छन ? बुढी घरमै छिन। यो सम्वाद गर्नेलाई...बाँकी

    छत्र सुब्बा अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा निर्वाचित

    झापा : झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित भएका छन्। झापाको विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनको वन्दसत्रबाट आगामी दुई वर्षे कार्यकालका लागि सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। सर्वसम्मत निर्वाचित समितिको संरक्षकद्धयमा भवानी...बाँकी