News Portal

मानसिक सन्तुलन गुमेका ५ जनालाई मानव सेवा आश्रममा हस्तान्तरण

हिमाली संचार संवाददाता
५४७ पटक
दुर्गा बि.सी.

सिम्ता १, चैत्र : सिम्ता गाउँपालिकामा मानसिक सन्तुलन गुमेर फिरन्त जीवन विताएका ५ जनालाई गाउँपालिकाको सहयोगमा शुक्रबार मानव सेवा आश्रम सुर्खेतमा वुझाएको छ । एक जना १ वर्षको दुधेवालक सहितकी महिला र ३ जना पुरुषलाई गाउँपालिकाको विशेष पहलमा मानव सेवा केन्द्र आश्रममा लगिएको छ ।

मानसिक सन्तुलन गुमेका मागेर खाने,सडक पेटी किनारमा वास गर्नेहरुलाई गाउँपालिकाले सुधार केन्द्रमा पठाएको छ । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी.उपाध्यक्ष चन्द्रकला शाहीको टोलिले आज नै उनिहरुलाई मानव सेवा आश्रम केन्द्रमा लिएर वुझाउनु भएको छ ।

सिम्ता घर भएका निम वहादुर टमटा सहित ५ जनालाई पठाएको वताएको छ । विभिन्न स्थानबाट गाउँपालिका क्षेत्रमा मानसिक सन्तुलन गुमेर घुमन्ते जिवन यापन गरेकालाई उद्धार गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...