News Portal

सदभाव सहकारीले गर्‍यो कर्सियामा रक्तदान कार्यक्रम

हिमाली संचार संवाददाता
५५८ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र १, शुक्रबार : “रक्तदान जीवन दान” भन्ने मुल नाराकाे साथ शुक्रबार माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा रक्तदान कार्यक्रम संन्चालन गरेकाेे छ । रंगेली नगरपालिका ७ मा २०६६ सालमा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्थालेे स्थापना काल देखि नै निरर्नतर गर्दे अाईरहेकाे र अागामी दिनहरुमा समेत सर्वसाधारणहरुलाई अति अावश्यक पर्ने भएको हुनाले निरन्तरता दिनेे संस्थाका अध्यक्ष एवम् ईन्जिनियर कमलेश्वर ठाकुरले बताए ।

नेपाल रेडक्रस साेसाईटि बिराटनगरकाे संयुक्त अायाेजनामा उक्त खुल्ला रक्तदान कार्यक्रम गरिएको हाे । ६२ अाै राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान गरेका हुन । उक्त रक्तदान मा ७१ जना स्थानीय, बुद्धिजीवी, युवा तथा सियर सदस्य, बचत कर्ता, ससस्त्र प्रहरी लगायतले रक्तदान गरेका थिए ।

साे कार्यक्रममा सामुदायिक प्रहरी रंगेलीका अध्यक्ष मचिन्द्र कटुवाल, सद्भाव बचत का सत्यनारायण सहनी, श्री प्रसाद ठाकुर, नेपाल प्रहरीकाे समेत उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...