News Portal

अत्यधिक रक्तस्रवाका कारण सुत्केरीको निधन

हिमाली संचार संवाददाता
४६५ पटक
दुर्गा वि.सी. सल्लिबजार

२६, फागुन : सल्यानकाे पश्चिम बनगाड कुपिण्डे नगरपालिकाकाे वडा,८ ज्यामिरेकि २६ बर्षिया सुत्केरी प्रेमकला थापाकाे अस्पतालमा पुग्न वित्तीकै निधन भएको छ ।

घरमै सुत्केरी भएकि थापाकाे अत्यधिक रक्तस्राव भए पछि उनलाई अाफ्नतले स्वास्थ चौकी देवस्थल पुर्याएका थिए । घरमै शनिबार दिउँसो २ वजे वच्चा जन्मिए पछि रक्तस्राव भए पछि ढिला गरि अस्पताल लगिएको थियोे ।

अन्तिम अवस्था भएकोले वचाउने प्रयास असफल भएको स्वास्थ चौकी देवस्थलकि अनमि लालिका चौधरीले जानकारी दिनु भएको छ । वच्चाकाे भने अवस्था सामान्य रहेकाे जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...