News Portal

पत्नी शोकमा रंगेलीका मेयर बगडिया

हिमाली संचार संवाददाता
६०१ पटक
रबिन्द्र बराल, मोरङ

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल)लाई पत्नी शोक परेको छ । स्वर्गीय बुबा त्रिलाेकचन्द सरिया अामा स्वर्गीय भगवती देवि सरियाकाे काेखबाट २०२७ असाेज २१ गते झापाको भद्रपुरमा जन्मिनु भएकी स्वर्गीय मनिषा देवि अग्रवाल (सरिया) जन्म भएको थियोे ।

बुबा मदनलाल अग्रवाल र अामा गिता देवि अग्रवाल काेखबाट २०२३ जेठ १९ सालमा जन्मनु भएका जेष्ठ पुत्र दिलिप अग्रवालसंग २०४७ बैसाख २२ गते बिबाह भएकाे थियोे । बिगत १५ वर्षदेखि क्यान्सरको नियमित उपचार गराइरहेकी मनिषाका ४८ बर्षकाे उमेरमा शनिबार राति ९ बजेर २१ मिनेटमा विराटनगर–८ स्थित अाफ्नाै निवासमा निधन भएको थियोे । उनका छाेरी तानीया अग्रवाल र छोरा यस अग्रवाल छन ।

उनकाे पार्थिक शरिरलाई श्रद्धाञ्जली दिनका लागि एक नम्बर प्रदेशका अर्थमन्त्री ईन्द्र बहादुर अाङदाङबे, सामाजिक बिकास मन्त्री जीवन घिमिरे, मन्त्री हिक्मत कार्की, क्षेत्र नम्बर ५ का सभाषद शिव कुमार मंन्डल, बिराटनगर महानगरपालिकाका भिम पराजुली, रंगेली नगरपालिका उपमेयर केशब खराल, कार्यकारी अधिकृत सुरेन्द्र बहादुर थापा, वडाध्यक्ष रामचन्द्र मंन्डल, घन्श्याम पनेरु लगायत प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, ब्यापारी, शिक्षक, शुभचिन्तक लगायत हरुकाे समेत उपस्थित रहेको थियोे। अाईतबार नै हाटखोलास्थित सिंघीया घाटमा अन्तिम अन्त्येष्टी गरिएकाे छ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...