आज : २०२६-०७-०३, शुक्रबार

कमलपोखरीको आगन स्वीट्समा बम

काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको आगन स्वीट्सभित्र बम फेला परेको छ ।

पसलको टेबलमाथि खरानी कलरको ब्यागमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाली सेनाको टोली पुगेर बम डिस्पोज गर्ने प्रयास भइरहेको छ ।