News Portal

गंगाजमुना गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

हिमालीसंचार संवाददाता
७४९ पटक

धादिङ – गंगाजमुना गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार पालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका भक्त लामा र उपअध्यक्षमा रामेश्वर सिम्खडा विजयी भएका छन्।

नेपाली कांग्रेसका भक्त लामा ६२६२ मत ल्याई अध्यक्षमा विजयी भएका छन् भने   उनको प्रतिद्वन्दी एमालेका भक्त लामिछानेले ४०५० मत प्राप्त गरे।
उपअध्यक्षमा रामेश्वर सिम्खडाले५०३८मत ल्याई विजयी भएका छन्।भने प्रतिद्वन्दी एमालेका एन्जीला तामाङले ४१९६मत प्राप्त गरे।

योभन्दा अगाडिकाे गाउँपालिका स्थानीय चुनावमा चुनावमा एमालेको प्रमुख तथा उपप्रमुख दुवैमा विजयी भएको थियो।
यो पटक भने एमालेले आफ्नो सिट सुरक्षित गर्न भने सकेन। लामो समयपछि गंगाजमुना गाउँपालिका राजनीतिले केही कोल्टे फेरेको छ।तर बिकासले कति गति लिने छ भने बारे भाेलिकाे दिनमा हर्न नै बाँकी छ।
स्थानीय निर्वाचन २०२२ निर्वाचन आयोग नेपालका अनुसार गंगाजमुना गाउँपालिकामा १८ हजार २७५ मतदाता रहेका छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...