News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    जबर्जस्ती करणी गरेर फरार भएका बृद्ध पक्राउ

    रबिन्द्र बराल/रंगेली – नेपालको बिभिन्न भागमा बलत्कारको घटना दिन प्रतिदिन बढीरहेको अवस्थामा ईलाका प्रहरी कार्यलय रंगेलीले ७० बर्षिया एक वृद्धलाई जवरजस्ति करणी गरेर भागेको प्रतिवादी ६० बर्षको बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । माेरङकाे रंगेली...बाँकी

    भारतीय सेनामा ४० वर्षअघिको एउटा ‘झूटो’ विद्रोह : न्याय खोज्दै गोर्खाहरु

    काठमाडौँ — करिब चालीस वर्षअघि सैनिक विद्रोहको ‘झूटो’ आरोपमा भारतीय सेनाबाट बर्खास्त गरिएका ४६ सैनिकका प्रतिनिधि बनेर केही वृद्ध राजधानी आइपुगेका छन् । धमिलिँदै गएका आँखा, फुस्किएका दाँत र रोगले जीर्ण शरीर बोकेर उनीहरूले आइतबार दिउँसो...बाँकी

    महोत्तरीमा घरबाटै चोरियो ८ महिने शिशु

    ११ भदौ, महोत्तरी – जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै...बाँकी

    कांग्रेसनिकट जनप्रतिनिधिलाई देउवाकाे निर्देशन– कर लिँदा ध्यान दिनू

    ११ भदौ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपा सत्ता कब्जा गर्ने दिशामा रहेको आरोप लगाएका छन् । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा सभापति देउवाले कम्युनिष्ट...बाँकी

    तपाईको राशिफल : आज २०७५ साल भाद्र गते ११ सोमवार, तदअनुसार अगष्ट २७, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वृष : राज्यबाट सहयोग मिल्नेछ । विद्या...बाँकी

    निर्मला पन्तको परिवारलाई प्रदेश सरकारले ५ लाख राहत दिने

    कञ्चनपुर – कञ्चनपुरमा मारिएका निर्मला पन्त र सनी खुनाको परिवारलाई प्रदेश ७ सरकारले ५/५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पन्त र खुना परिवारको भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा...बाँकी

    युएर्इमा एक नेपाली युवाको मृत्यु

    युएर्इ – बैदेशिक रोजगारीको लागि ५ महिना अघि युएर्इ आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ। गोरखाको गण्डकी गाँउपालिका १ मकैसिङ्का ताराबहादुर गुरूङ्को उपचारको क्रममा दुबर्इको रशिद अस्पतालमा हिजो मृत्यु भएको हो। गत अगस्ट ८...बाँकी

    त्रिभुवन विमानस्थलमा नयाँ व्यवस्था, १० देखि १५ मिनेटसम्ममा बाहिरिनुपर्ने

    काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ । विमानस्थलले बिम्स्टेक सम्मेलन देशकै...बाँकी

    आर्थिक अभावले विद्यालयबाट निष्काशन गरिदिन अनुरोधसहित चिठी लेखेकी पुजाको परिवारलाई सहयोग थपिँदै

    प्रताप बानियाँ, म्याग्दी – ‘मलाई विद्यालयबाट रेष्टिकेट गराइदिनु’ भनेर विद्यालयलाई चिठी लेखेकी पुजा खत्रीलाई अध्ययनका लागि सहयोग जुट्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित फोकटेकी १२ वर्षीया खत्री अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६...बाँकी

    भक्तपुरका जुवाखालबाट १७ जना पक्राउ, ८६ हजार नगत बरामद

    १० भदौ, भक्तपुर – भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाबाट १७ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेका ६ जना र सूर्यविनायक नगरपालिका–८ स्थित एक घरबाट ११...बाँकी