News Portal

सुर्खेतका एक युवाले गरे युवा सचेतनात्मक जागरण अभियान

हिमाली संचार संवाददाता
६६७ पटक
दुर्गा वि.सी. सल्लिबजार

सुर्खेत : सुर्खेतको सिम्तामा सरकरात्मक सोच, युवाहरु दुर्व्यसनी र कुलतबाट बच्नका लागि वालकृष्ण शाही प्रभासले विद्यालय देखि टोलटोलमा पुगेर सचेतना अभियान सञ्चालन गर्नु भएको छ । माघ १६ गते देखि चलाएको अभियान मंगलबार सकिएको छ ।

सिम्ता गाउँपालिकाको ९ वटा वडाका प्रत्येक वस्ती, टोल र ६० वटै विद्यालयमा पैदल यात्रा तय गररे युवा वालकृष्ण शाहीले अभियान चलाएको वताउनु भयो । आफ्नो गाउँ घरमा सवै नैतिक आचरणको विकास होस । कुनै गल्त दुर्व्यसनीमा युवा युवतीहरु नफसन, राम्रो विचार, सोचमा परिर्वतन ल्याउन सहयोग पुर्यावस भनेर यो अभियान चलाएको जनाएको छ ।

उक्त अभियानमा विद्यालय परिवार, छरछिमेक, स्थानीय निकाय, स्थानीय वासिले सहयोग गरेका छन् । गाउँपालिका भित्रका मावि र निमावि र युवा युवतीहरुलाई वढि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको थियो । वेचविखन देखि कुलतबाट वच्ने र यसले जिवनमा हुने नोक्सानीका विषयमा पैदल यात्राी तथा सकारात्मक सोचका अभियान्ता शाहीले ठाउँ ठाउँमा पुगेर प्रवच समेत दिएका छन् ।

युवाहरुलाई सकारात्मक सोचको धारणा अभिवृद्धि गर्न पैदल यात्रा गरेर सिम्ता क्षेत्रका सवै विद्यालय र टोलमा पुगेर कार्यक्रम सञ्चालन गरेका छन् । यस अघि भारतको ताजमहल देखि नेपालको लम्बिनी हुदै सिम्ताको पर्यटकिय क्षेत्र स्थल कोटको थुम्को सम्मको साईकील यात्रा तय गरिसकेका छन् । सिम्तामै जन्मेका शाही अन्य क्षेत्र भन्दा पहिले आफ्नो समाज, गाउँलाई केहि परिर्वतन गर्ने सोचका साथ लागि परेको वताउँनु हुन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...