News Portal

हिन्दु अधिराज्य स्थापना संघर्ष समितीद्वारा सुदुरपश्चिमको डोटिमा जिल्ला कार्य समिती गठन

हिमाली संचार संवाददाता
६२२ पटक

प्रकाश योगी
डोटी : सनातन हिन्दु अधिराज्य कायम राष्ट्र, राष्ट्रियता, राजमुकुटको रक्षाको माग लिएर संगठन बिस्तार गरि रहेको हिन्दु अधिराज्य स्थापना केन्द्रिय संघर्ष समितीले सुदुरपश्चिमका संयोजक आकाश दिप मल्लको प्रमुख आतिथ्यमा ३३ सदस्यीय कार्यसमिति डोटिको शिखर नगरपालिकामा गठन गरेको छ ।

संयोजक – बसन्ती कुमारी मल्ल उप – संयोजक – नरी दमाई
उप – संयोजक – बिक्रम मल्ल
महासचिव – केशब राज भट्ट
सचिब – रेखा मल्ल
कोषाध्यक्ष – बसन्ती देबि मल्ल सल्लाहकार – प्रेम बहादुर साउद
भक्त बहादुर मल्ल
सदस्यहरु :

प्रतिकृया दिनुहोस्

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको...

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...