News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    कर्मचारी रिझाउँने ध्याउन्नमा परराष्ट्रका उच्च अधिकारीहरू

    प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववर्ती सरकारले गरेका सबै निर्णय खारेज गर्ने घोषणा गरेका थिए। त्यही अनुसार स्पेनका लागि नेपाली राजदूत भरत रायामाझीलाई फिर्ता बोलाएको थियो तर, त्यसको केही समयपछि नै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले आफूनिकट...बाँकी

    भारतबाट तरकारी ल्याउने व्यापारी उर्लाबारी नगरपालिकाले २० हजार जरिवाना

    काठमाण्डौ । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा भारतदेखि नेपाल तरकारी भित्रिने गरेको पाइएको छ । भारतीय तरकारी नेपाल ल्याउने एक तरकारी व्यापारी उर्लाबारी नगरपालिकाले २० हजार जरीवाना गरेको छ । भारतबाट तरकारी बोकेर  भारतीय ट्रक...बाँकी

    आपगाछि प्रहरी चाैकी स्थानीयहरुको घेराबन्दीमा

    २०७७ भदौ ३, बुधबार रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका-५ स्थित आपगाछिमा रहेको प्रहरी चाैकि(ख) आपगाछिमा स्थानीयद्वारा घेराउ गरेका छन। लकडाउनलाई कडाई गर्ने क्रममा आपगाछीका प्रहरीले स्थानियहरुलाई बुधबार बेलुुका ७ बजे लाठि प्रहार गरेपछि स्थानीयले...बाँकी

    कृषि मन्त्रालय मातहत कार्यालयको दुई करोड ४८ लाख रकम भ्रमण खर्च

    २०७७ भदौ ३, बुधबार नविन शाही/सुर्खेत – कर्णाली प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कार्यालयले २ करोड ४८ लाख २ हजार रुपैयाँ भ्रमण खर्च गरेका छन। मन्त्रालय मातहतका २५ वटा कार्यालयले आर्थिक वर्ष...बाँकी

    पोखरा विश्वविद्यालयको कुलपति शिक्षा क्षेत्रको विज्ञ हुनुपर्ने माग

    २०७७ भदौ ३, बुधबार कास्की – पोखरा विश्वविद्यालयको विद्यार्थीहरुको भविष्य, उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्तिको माग राखेर गरिएको नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिको अनशन कोरोना भाइरसको जोखिम बढेकोे कारण स्थगित भएको...बाँकी

    सुनसरीमा ३५ जनामा कोरोना संक्रमण पुष्टि, अहिले सम्मकै उच्च संख्या

    दिलीप राई, धरान । पुर्वाञ्चलको सुनसरी जिल्लामा अहिले सम्मकै अत्यधिक संख्या ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा आज कोरोना संक्रमित पुष्टि भएका हरीनगरका १३ जना पुरुष, इटहरी उपमहानगरपालिकामा ४ जना पुरुष, दुहबी...बाँकी

    प्रदेश अस्पतालले बिरामीलाई भ्याक्सिन दिएन

    २०७७ भदौ ३, बुधबार नविन शाही/सुर्खेत – दैलेख ठाटीकाँध गाउँपालिका ३, की लक्ष्मी विक गत साउन २८ गतेदेखि प्रदेश अस्पताल सुर्खेतमा भर्ना भईन्। उनी अस्पतालको कोठा नम्बर ११ को वेड नम्बर १ मा छन्। घर...बाँकी

    गंगाजमुना गाउँपालिकाकाे अध्यक्षले सार्वजनिक स्थलमै ठेकेदारमाथि गरे यस्तो हर्कत

    २०७७ भदौ ३, बुधबार काठमाडौं – धादिङको गंगाजमुना गाउँपालिकामा केन्द्रीयस्तरको बाटो बनाउने क्रममा वादविवाद हुँदा गाउँपालिकाका अध्यक्ष बल बहादुर अधिकारीले स्थानीय ठेकेदार अमृत शिम्खडालाई सार्वजनिक स्थानमा अशब्द प्रयोग गरे। गाउँपालिकाकाे केन्द्रीयस्तरको बाटाेमा डोजर लगाएर बढाउने...बाँकी

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    २०७७ भदौ २, मंगलबार काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनका छोरा राजीव घिमिरेकाअनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो। १ सय १ वर्षको उमेरमा उनको...बाँकी

    राष्ट्रिय झण्डा जलाउँदै जातीय द्वन्द्व भड्काउने आपत्तिजनक र्‍याप गीत युट्युवमा

    काठमाण्डौ । सामाजिक सञ्जाल युट्युबमा नेपालको राष्ट्रिय झण्डा जलाउँदै जातीय द्वन्द्व भड्काउने एउटा गीत मंगोल हव अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ । हिजो भदौ १ गते अपलोड गरिएको ४ मिनेट २७ सेकेण्ड रहेको भिडियो...बाँकी