News Portal

नुवाकोट धादिङ रसुवा समाज कुवेतले नेपाली नयाँ‌ वर्षमा म्हेन्दोमाया धमाका गर्ने

हिमालीसंचार संवाददाता
३३९ पटक

कुवेत सिटी। “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ २०१७ स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले नेपाली नयाँ वर्षको अवसर पारेर म्हेन्दोमाया साझ सांगीतिक धमाका २०२३ गर्ने भएको छ।

समाजका अध्यक्ष फुर्बा मोक्तान तामाङको अध्यक्षतामा बसेको बैठकले नेपाली नयाँ वर्षको अवसर पारेर संस्थाले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो।

नेपालबाट ल्याइने कलाकार र कार्यक्रमस्थलबारे छिट्टै नै जानकारी गराउने र कुवेतमा रहेका अन्य संघसंस्थालाइ उक्त मितिमा कुनै पनि कार्यक्रम नजुधाइदिनु हुन संस्था अध्यक्ष फुर्बा मोक्तान तामाङले अनुरोध पनि गरेका छन।

संस्थाले नेपाली नयाँ वर्ष २०८० लाई उत्सवपूर्ण मनाउन नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ म्हेन्दोमाया सांगीतिक धमाका गर्न लागेको हो।

कुवेतमा क्रियाशीलता रहेर हरेक आपतबिपत पर्दा सहयोग गर्दै आईरहेका धादिङ जिल्लामा जन्मिएका सामाजिक अभियन्ता तामाङआवाज कुवेतका प्रधिनितीसमेत रहेका राकेश मनाङ्थेनको नेतृत्वमा २०१७ मा गठन भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...