२०७७ साउन ३१, शनिबार प्रकाश योगी/कंचनपुर – लालझाडी गाउँपालिका वडा नम्बर ५ कंचनपुरका समाजसेबी तथा राजनीतिज्ञ खेमराज ओझा(पदम)को गत २६ गते मोटरसाइकल दुर्घटनामा परि टाउको र अनुहारमा गम्भीर चोट लागेकोले उपचारमा रकम अभाव भएको छ।...बाँकी
२०७७ साउन३१, शनिबार बाँके – पत्रकार तथा सुचना अभियान्ता कमल न्यौपानेले बाँकेको राप्तिसोनारी गाउँपालिकासंग सुचना माग गरेका छन। केही दिन देखि सामाजिक संजालमा सो गाउँपालिकाले एउटै संचार माध्यमलाई ठुलो रकम एकलौटी प्रदान गरेको बहस चुलिएपछि...बाँकी
२०७७ साउन ३०, शुक्रबार सुर्खेत – कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेखले पुरानै सडकलाई नापेर भुक्तानी दिएको पाईएको छ। शिर्षकगत बजेट र स्टिमेट अनुसारको काम नगरी कागजी प्रक्रिया मिलाएर भुक्तानी...बाँकी
काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा कास्कीबाट एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर–३ नदिपुर बस्ने २१ वर्षीय रोशन हमाल ठकुरी भन्ने रोशन हमाल रहेका छन् । विभिन्न...बाँकी
चितवन — भरतपुर महानगरपालिका भित्र शुक्रबार मध्यरातबाट एक हप्ता लकडाउन हुने भएको छ । चितवनमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेसँगै महानगरपालिकाले यस्तो निर्णय लिएको हो । शुक्रबार महानगरपालिकामा प्रहरी र प्रशासनको पनि संयुक्त बैठक...बाँकी
सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ। मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन्। मृतकको सनाखत हुन बाँकी...बाँकी
रबिन्द्र बराल, मोरङ । मोरङको रंगेली नगरपालिका भित्रको मुख्य बजार क्षेत्र हुदै समुदायमा कोरोना फैलिए संगै रंगेलीमा पछिल्लो पटक ३० जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको कन्ट्याक्ट्मा आएका २ सय १७ जनाको स्वाब परिक्षण गर्दा एक...बाँकी
अविन तावा, उर्लाबारी । पूर्व प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको ८१ औ जन्मजयन्तिको अवसरमा हिजो साँझ उर्लाबारीको आइतबारे चौकमा दिप प्रज्ज्वलन गरेका छन् । स्थानीय नेपाली कांग्रेस कार्यकर्ताले आयोजना गरेका एक कार्यक्रममा...बाँकी
२०७७ साउन ३०, शुक्रबार सिन्धुपाल्चोक – सिन्धपाल्चोकमा फेरी अर्को दु:खद घटना आइपरेको छ। शुक्रबार बिहान करिब ६:३० बजे जुगल गाँउपालिका-२ गोल्चे लिदिको बिच टोलमा माथिबाट पहिरो खसी ३०/३५ घर पुर्ण रूपमा पुरिएको छ। केही थप...बाँकी
एजेन्सी – अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् । सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ...बाँकी