News Portal

संखुवासभाको चिचिला गाउँपालिका देविटार याम्फु किरात समाजद्वारा उधौली चाड मनाउदै

हिमालीसंचार संवाददाता
११६७ पटक

धरान – किरात समुदायको उधौली चाड येलेदोङ ५०८२औं तथा धान्य पूर्णिमा दिन देविटार मेलाको अवसरमा याम्फु किरात समाजले उधौली चाड मनाउने भएको छ।

“देविटार जाउ गेलाङ याम्फु संस्कार संस्कृतिको संरक्षण गरौ” भन्ने मुल नाराका साथमा याम्फु किरात समाज चिचिला गाउँपालिका वडा नं. ५ कार्य समितिद्वारा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रमका संयोजक विवश याम्फु राईका अनुसार संखुवासभा जिल्लाका मौलिक नृत्य गेलाङ नाच तथा एतिहासिक प्रथम याम्फु भाषाका कविता प्रतियोगिता समेत हुने जानकारी दिए। 

संखुवासभाको चिचिला गाउँपालिकाको इभा देविटार स्थित आगामी २३ गते उक्त कार्यक्रम हुन लागेको समाजका सचिव रामप्रसाद याम्फु राईले हिमालीसंचारडटकमसंग बताए। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...