News Portal

गर्भवती महिलामा कोरोना संक्रमण देखियो

हिमाली संचार संवाददाता
४६१ पटक
२०७७ जेठ १४ बुधबार

हेटौंडावाग्मती प्रदेशको राजधानी हेटौंडामा एक गर्भवती महिलामा कोरोना संक्रमण देखिएको   मंगलबार हेटौंडा–१० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको स्वाब परीक्षणमा गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत तथा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए 

हेटौंडा–१, स्थित चौकीटोलकी २५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो  उनी जेठगते चितवनबाट हेटौंडा आएकी थिइन्  उनीमहिनाको गर्भवती रहेकी छिन् 

महिलाको घर भएको क्षेत्रलाई सिल गर्ने महिलालाई आइसोलेसन वार्डमा पठाइएको हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए 

प्रतिकृया दिनुहोस्

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...