News Portal

गायिका रेश्मा पुनको आवाजमा “मालिङगो काटी” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६४५ पटक

धरान – गायिका रेश्मा पुनको आवाजमा रहेको म्युजिक भिडियो “मालिङगो काटी” लिम्दुमी क्रियशन युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सामाजिक अभियन्ता, साहित्यकार, किरात राई यायोक्खा केन्द्रिय कार्य समितिका पूर्व अध्यक्ष डा. सुमाया राईको शब्द रचना रहेको पूर्वेली लोकलयमा तयार गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतकार डा. राई प्रवासमा रहेर पनी नेपाली गीत संगीतलाई निरन्तर माया गरिरहेकी छिन्। उनी हाल बेलायतमा छिन्। 

सार्वजनिक गीतको संगीत चर्चित युवा संगीतकार तथा गीतकार डिआर अटुले संगीत भरेका हुन्। संगीतकार डिआर अटुले नै रेकर्ड गरेका गीत लिम्दुमी क्रेशन स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्जर राजु कार्कीले गरेका यस गीतको मिक्सिङ मास्टरिङ पनी उनले नै गरेका हुन्। 

सार्वजनिक गीतमा बेदना राई, प्रयासदिप राई र प्रकाश लिम्बुको मुख्य अभिनय रहेको गीतका निर्देशक दिनेश माङमु र भूपेन्द्र तुम्बाहाम्फे लिम्बुले छायांकन गरेका गीत अनील रानाले प्राविधिक पक्षको संयोजन गरेका छन्। यस गीतको पोस्ट प्रोटकिशन थाइले क्रेशनले बजारमा ल्याएका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस्

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...