News Portal

क्वारेन्टाइनमा बसेका वडाबासीलाई शिक्षक केसीले गरे खसी सहयोग

हिमाली संचार संवाददाता
११४९ पटक
२०७७ जेठ १६, शुक्रवार

सिम्ता – सुर्खेतको सिम्ता गाउँपालिकाको वडा नम्बर ७ काप्रीचौरस्थित जनआस्था प्राथामिक विद्यालयमा भारतबाट फर्किएका वडाका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

उक्त विद्यालयको क्वारेन्टाइनमा रहेका वडाका ५४ जना वडाबासीहरुलाई नेपाल शिक्षक संघ सिम्ता गाउँ कार्यसमितिका सदस्य एवम् सोही विद्यालयका शिक्षक केशब केसीले रु १८ हजार रकम बराबरको खसी उपलब्ध गराएका छन।

भारतका विभिन्न ठाउँमा मजदुरी गरेर गाउँ फर्किएका वडाबासीहरुलाई शिक्षक केसीले आफ्नो ब्यक्तिगत लगानीमा सो खसी उपलब्ध गराएका हुन।

कोरोना भाइरसका कारणले आफ्नो रोजगारी गुमाएर गाउँ फर्किएका वडाबासीहरुलाई खसी सहयोग गरेर सह्रानिय कार्य गरेको भन्दै तरुणदल काप्रीचौरका अध्यक्ष गंगाराम सापकोटाले आफुलाई हर्षित तुल्याएको बताए।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...