२०७७ भदौ ६, शनिबार काठमाडौँ – नेपाली कांग्रेसका युुवा नेता गगनकुमार थापाले रौतहटमा गरिएको पुजारीका हत्या सम्बन्धमा छिटो अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गरेका छन। सामाजिक सञ्जाल ट्विटरमार्फत उनले तीन दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको...बाँकी
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना कोरोना संक्रमित खोज्नका लागि १ लाखभन्दा बढी खर्च लाग्ने गरेको दाबी गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गरेर एउटा...बाँकी
धनगढी — धनगढी उपमहानगरमा शुक्रबार एक जना स्वास्थयकर्मीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । महानगर स्वास्थ्य शाखा प्रमुख लक्ष्मी उपाध्यायका अनुसार शुक्रबार थपिएका संक्रमितहरुमा...बाँकी
काठमाडौं – सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारमा २०७६ चैतदेखि २०७७ साउन मसान्तसम्म १३ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ। औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम...बाँकी
२०७७ भदौ ५, शुक्रबार भगीरथ भण्डारी/इलाम – इलामको सन्दकपुर गाउँपालिकामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा सन्दकपुर-४ माबुका तीन जना र सन्दकपुर-३ सुलुुबुङ्गका एक जना रहेक छन्। यस अघि देखिएका संक्रमितको...बाँकी
मकाउ । विश्वभरका हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व हरितालिका तीज आज शुक्रबार परेको भए पनि मुलुक भन्दा बाहिर रहेका नेपाली समुदायमा आफ्नो समयानुकूल हरितालिका तीज भन्दा केही दिन अधिदेखि तीजको लहर चलीरहेको छ। हिन्दू पात्रोअनुसार प्रत्येक...बाँकी
२०७७ भदौ ५, शुक्रबार मिथिलेश यादव/लहान – अस्पतालले भर्ना लिदिएको भए योगेन्द्र र रामकुमारी छोरा प्रमोदका साथ सवैलास्थित आफ्नो घरमा हाँसिखुसी बसेका हुन्थे तर, त्यसो हुन सकेन। प्रादेशिक अस्पतालले भर्ना नलिदिएपछि बीपी कोईराला स्वास्थ्य विज्ञान...बाँकी
२०७७ भदौ ५, शुक्रबार काठमाडौँ – विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज शुक्रबार मनाइँदै छ। हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न...बाँकी
२०७७ भदौ ४, बिहीबार प्रकाश योगी/कंचनपुर – बेलुकी झन्डै ७:३० को समयमा अस्थायी प्रहरी पोस्ट कृष्णपुर-२ वाणी कंचनपुरको प्रहरीले एउटै मोटरसाइकलमा ३ जना प्रहरी सवार भई वाणीबजारको दक्षिण सरस्वती माबिसम्म पुगे प्रहरी हवल्दार गोपाल पुजारा,...बाँकी
२०७७ भदौ ४, बिहीबार रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका ५ स्थित आपगाछिमा रहेको प्रहरी चाैकि(ख) आपगाछिमा बुधबार राति प्रहरीद्वारा सर्वसाधारण माथि अन्धाधुन्ध लाठि प्रहर गरेका छन। कुटपिट पछि राति नै प्रहरी कार्यलय स्थानीयद्वारा घेराउ...बाँकी