News Portal

मध्यपुर्वी पहाडी लोकमार्ग: कुडुलेघाटचम्पे हिलेभञ्ज्याङ् सडकको काम तीब्र रूपमा हुदै

राजकुमार राई
१४५५ पटक
२०७७ जेठ २१, बुधबार

भोजपुर – अरुण गाउँपालिका अन्तरगत वडा नम्बर १ र २ नम्बरमा पर्ने मध्यपुर्वी पहाडी लोकमार्ग कुडुलेघाट पन्चेडोबाटो चम्पे हिलेभञ्ज्याङ्सम्मको सडक स्तर उन्नतिको लागि प्रदेश सरकारबाट ७० लाख बजेट छुट्टी आएकोले यो बजेटलाई फ्रीज हुन नदिनुका लागि यो अन्तिम समयमा सबै कुरालाई च्यालेन्ज गर्दै अरुण गाउँपालिका वडा नम्बर १/२ को सशक्त युवा उपभोक्त समिती खडा गरिएको छ।

यो कामलाई बैधानिकताका साथ अगाडी बढाउनको लागि भोजपुर जिल्लाबाट खटि आउनु भएका प्राविधिक टोलिका साथामा स्थानीय प्राविधिक दुबै वडाका अध्यक्षहरु समितिका सम्पुर्ण पदाधिकारीहरुको साथमा कुडुलेघाटदेखि हिलेभञ्ज्याङ्सम्म निरीक्षण गरियो अब केही दिनबाट तीब्रगतिमा काम सुचारु भइरहेको समितिका अध्यक्ष सदाम रानाले हिमालीसंचारलाई जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...