News Portal

बजेट फ्रीज हुन दिन्नौ बिकास गर्छौ : अरुण गाउँपालिका

राजकुमार राई
१०२७ पटक
२०७७ जेठ १९, सोमबार

भोजपुर – भोजपुर जिल्लाको अरुण गाउँपालिका वडा नम्बर १ र २ को विभिन्न राजनिती दलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष गजेन्द्र कार्की, उपाध्यक्ष बिनता ढकाल, १ नम्बर वडाका वडाध्यक्ष नगेन्द्र खत्री, २ नम्बर वडाका वडाध्यक्ष भुपेन्द्र राना, वडा सदस्य मोहन कार्की राजु आले, स्वकिय सचिब राम आचर्य, पुर्ब प्रअ, भ्रद्र भलादमी बुद्धिजिबीहरुको उपस्थितिमा चुनौतीका साथ उपभोक्ता समिती खडा भएको छ।

समिति बनाउनु भन्दा अगाडी राजनीतिक दल भन्दा माथी उठेर समिती गठन गर्ने भन्ने कुरा पनि कुरामा सिमित रह्यो अन्तिमा राजनिती अछुतो भने रहेन। हामीसग अहिले सबै कुराले च्यालेन्ज पनि गरिरहेको छ।

समय एक्दम कम बर्खा अर्को कुरा देश लकडाउनमा फसिरहेको अबस्थामा पनि अरुण गाउँपालिकाको १ र २ को उपभोक्ताहरु यो काम यो बजेट फ्रीज हुन दिन्नौ भनेर युवा शक्ति जस्तोसुकै समयको पनि फेसगर्ने शाहास साथ २० दिनमा यो काम सम्पन्न गर्ने अठोट लिएर आगाडी बढने निधो गरि हिले भञ्ज्याङ् चम्पे पन्चेडोबाटो कुडुलेघाट सडक स्थर उन्नतिको लागि प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ को अन्तिम बजेट ७० लाख बिनियोजन गरिएको छ।

यो बजेट कुनै पनि हालतमा फ्रीज गर्ने दिन्नौ भनी अरुण गाउँपालिकाका, १ र २ को वडाका उपभोक्ता लागीपरेका छ। आफ्नो गाउँको स्थर उन्नति बिकासको लागि जस्तो सुकै अबथामा पनि पछि नपर्ने अठोटका साथ युवाबर्ग उठेका छन।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...