News Portal

रंगेलीमा साप्ताहिक सरसफाई कार्यक्रम गरिने

हिमालीसंचार संवाददाता
२४३ पटक

रबिन्द्र बराल – रंगेली अस्पताल परिसरमा अब देखि साप्ताहिक रुपमा सरसफाई कार्यक्रमकाे २४ गते देखि शुभारम्भ गरेकाे छ। रंंगेली नगपालीका ७ मा रहेकाे अस्पतालमा समितिद्वारा साप्ताहिक सरसफाई कार्यक्रमकाे आयाेजना गरेकाे हाे।

अस्पताल परिसर वरपरमा रहेकाे झारपातहरुकाे सरसफाई गर्नुका साथै अस्पताल काे अन्य ठाउँ मा समेत रहेकाे सरसफाई गरेका छन।

सरसफाई कार्यक्रम्मा रंगेली नगरपालीका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली विभिन्न बडाका बडा अध्यक्ष अस्पताल समितिका अध्यक्ष देवमणि कटुवाल पुर्साेतम काफ्ले,अस्पतालका डाक्टर,कर्मचारी नेपाल प्रहरी,ससस्त्र प्रहरी,रंगेली नगर युवा क्लव,स्थानीय,समाज सेवी, बुद्धिजिवि लगायत काे समेत अभियानमा सहभागीता रहेकाे थियाे।

अबकाे साता दिन भित्र नगरपालीकाकाे ९ बटै बडामा उपमेयरकाे संयाेजक्तवमा सरसफाई समिति निर्माण गर्ने र साता दिन भित्र सडक तथा पेटिमा राखिएकाे सामाग्री र सडकामा छाडा चाैपाया तथा सडकमा बाधिएकाे गाई, बाख्राहरुलाई समेत नगरले नियत्रणमा लिने र आवस्यक क्षेतिपुर्ति लिएर छाडिने समेत उपमेयर भुमा पराजुलीले बताईन।

पछिलाे समयमा सडकमा धना पराल निर्माण सामाग्री समेत सडकमा राखेर दुर्घटना निम्त्याएकाे भन्दै अबका दिनहरुमा नगरले नियन्त्रणमा लिईने र रंगेलीलाई स्वस्थय र सफा राख्ने अभियानमा सबै पक्षलाई एक जुट हुन सेमत नगरले आवहान समेत गरेकाे छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...