News Portal

४४ सहसचिव र उपसचिवको सरुवा (सूची सहित)

हिमाली संचार संवाददाता
५६३ पटक
२०७७ जेठ १९, सोमबार

काठमाडौं – सरकारले ४४ जना सहसचिव र उपसचिवको सुरुवा गरेको छ। आइतबारको मन्त्रिपरिषद निर्णयानुसार ४४ सहसचिव र उपसचिवको सरुवा गरिएको हो।

सुर्खेत प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पा सुरुवा गरिएको छ। पाल्पाका प्रजिअलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ। गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको प्रजिअमा पठाइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सप्रजिअ/उपसचिव कृष्णबहादुर कटुवाल महोत्तरीमा प्रजिअ (रा.प.द्धि)का रुपमा सरुवा भएका छन्। त्यस्तै बर्दियाका प्रजिअ सिंहदरबारमा सरुवा भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...