News Portal

  • गृहपृष्ठ समाचार, समाज

    कोशीटप्पुमा चरा गणना सुरु, पाँच दिनसम्म गणना जारी रहने

    सुनसरी – सुनसरीको कोशी नदी र कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासका सिमसार क्षेत्रमा शनिवार देखि चरा गणना सुरु गर्ने भएको छ। शनिवार पहिलो दिन कोशी वर्ड सोसाइटीको आयोजनामा सुरु भएको सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक...बाँकी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजार

    भारत- कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा  १९ हजार  ७९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड  तीन लाख...बाँकी

    प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

    काठमाडौं – संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो...बाँकी

    नेकपा आन्दोलनमा  प्रमुख प्रतिपक्ष कांग्रेस अन्योलमा

    काठमाडौँ – प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्याउन माग राख्दै विभिन्न पेसाकर्मी र नागरिक समाजका प्रतिनिधिहरू निरन्तर सडकमा छन् । नेकपाकै दाहाल–नेपाल समूह संघर्षबाटै प्रतिनिधिसभा पुन:स्थापना गर्ने एजेन्डा बोकेर सडकमा निस्केको छ । विपक्षी जनता समाजवादी पार्टी (जसपा)...बाँकी

    नेपालमा २४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण

    काठमाडौँ -२४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६१ हजार ४३८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ७५० जना कोरोना संक्रमणबाट निको...बाँकी

    शनिबारदेखि फ्रान्सका १५ प्रान्तमा कर्फ्यू

    फ्रान्स -कोरोना भाइरसको संक्रमण फैलिने क्रम पुनः तीव्र भएपछि फ्रान्स सरकारले १५ वटा प्रान्त (डिपार्टमेन्ट) मा शनिबारबाट साँझ ६ बजेदेखि नै कर्फ्यू लगाउने भएको छ ।फ्रान्सेली सरकारका प्रवक्ता गाब्रियल अत्तलले कोरोनाको संक्रमणसित लड्न ६ बजेबाटै कर्फ्यू...बाँकी

    शिक्षकको परीक्षामा घुस लिएको पोल खुलेपछि प्रधानाध्यापक र वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    दैलेख – शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा घुस लिएको आरोपमा दैलेखको पीपलकोटमा रहेको दीप माध्यामिक विद्यालयका प्रधानाध्यापक पदम सिजापती र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी

    ढकारी प्रहरी चौकीका इन्चार्ज बिष्टको दादागिरी, सर्वसाधारणमा असुरक्षाको महसुस

    अछाम – ढकारी प्रहरी चौकीका इन्चार्ज लालसिङ बिष्टको कार्यशैलीले सर्वसाधारणले दुख पाएका छन्। ढकारी प्रहरी चौकीमा कार्यरत सइ लालसिङ बिष्टले सर्वसाधारणलाई दादागिरी शैलीमा दुख दिने गरेको जनगुनासो आएको छ। इन्चार्ज बिष्ट ड्यूटीमा गाउँतिर जादा जनताहरु...बाँकी

    चीनले निर्माण गरेको कोरोना विरु’द्धको खोपले स्वीकृति पायो

    ऐजेन्सी – चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग गर्ने अनुमति बिहीबार पाएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको...बाँकी

    प्रधानमन्त्री कप महिला क्रिकेट: एपिएफ फाइनलमा, बाहिरियो सुदूरपश्चिम

    काठमाडौँ – विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) दाङको लमही जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमले...बाँकी