News Portal

आर्थिक अभावका कारण मायादेवीको काजक्रिया हुन सकेन

हिमालीसंचार संवाददाता
३५४ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएकी मायादेवी ढकालको मृत्यु भएको पाँच दिन बितिसक्दा समेत आर्थिक अभावका कारण उनको  काजक्रिया हुन सकेको छैन ।

हिन्दु शास्त्र अनुसार मानिसको मृत्यु भएनछि १३ दिन सम्म काजक्रिया गर्ने प्रचलन छ। तर  माया देविको मृत्यु भएको ५ दिन बितिसक्दा समेत आर्थिक अभावका कारण उनको परिवारले आमाको काजक्रिया गर्ने नसक्को स्थानीयले बताए।  काजक्रिया गर्ने पुरेहित (ब्राह्मण) आवश्यक हुन्छ तर आर्थिक अवस्था कमजोर  दखेर  पुरेहित समेत उक्त घरमा काजक्रिया गर्ने आर्थिक अवस्था नभएको  स्थानीय गुरु प्रसाद अधिकारीले बताए। 

छोरा तारा बहादुर समेत सुस्तमस्थितिको हुनाले आमाको काजक्रिया ८ दिन पछि गर्ने समेत अधिकारीले बताए। २० वर्ष अघि श्रीमानको मृत्यु भएपछि छोरा छोरीहरुलाई स्याहारसुसार गर्दे आइरहेकी आमाको मृत्यु भए पछि काजकिरिया गर्ने समेत कोही भएन । उनको धरमा अन्न समेत छैन। गरिब भएका कारण आमाको काजक्रिया गर्न नसकेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...