News Portal

  • गृहपृष्ठ समाचार, समाज

    रंगेली कानेपोखरी सडक निर्माणकार्य सम्पन्न

    रबिन्द्र बराल -माेरङकाे रंगेली कानेपाेखरी सडककाे कालाेपत्रे गर्ने काम सम्पन्न गरेको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले सिमावर्ति देखि रंगेली हुदै कानेपाेखरी सम्म २५.४ किलोमिटरमा कालाेपत्रे गर्ने काम सम्पन्न गरेको छ । उक्त सडक...बाँकी

    विदेशबाट फर्किएर भैँसीपालन, परिवारसँग रमाउँदै मनग्य आम्दानी

    जनार्जन खत्री, सर्लाही – दश वर्ष वैदेशिक रोजगारीमा गएर फर्किनु भएका सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५, घुर्कौलीका सतनकुमार महतो अहिले गाउँमै भैँसीपालनमा रमाइ रहनुभएको छ। कृषि विकास बैङ्क हरिवन शाखाले सहुलियत कर्जा प्रदान गरेपछि...बाँकी

    टेण्डर सम्झौता नहुँदै भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

    सुर्खेत – भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन्का लागि टेण्डर आह्वान गरेपनि अमानतमै (नगरपालिकाले आफै राजश्व उठाउने) ३३ हजार घनमिटर बराबरको नदीजन्य पदार्थ निकासी गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष ०७७/७८ का लागि...बाँकी

    पीयू एण्ड राज कन्ट्रक्सनकाेले कहिले बनाउला पुल

    रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका-७ स्थित भाेटुवाबु चाेक हुदै दाेहमना जाेडने सडककाे मरिया खाेलाकाे पुल निर्माणकार्यमा ठेक्केदारकाे लापरबाही भएको छ। नयाँ पुल निर्माणकार्य सुरु गर्नेका लागि पुरानो पुल भत्काउन थालेको साता दिन बितिसक्दासमेत पीयू...बाँकी

    प्रहरीको फरार सूचीमा रहेका गैरपत्रकारलाई अध्यक्ष बनाएपछि विप्लवको पत्रकार संगठनमा फेरि भाँडभैलो

    काठमाडौँ – गैरपत्रकार र प्रहरीको फरार सूचीमा रहेका व्यक्तिलाई नेतृत्व दिएपछि विप्लव नेतृत्वको नेकपा निकट पत्रकारमा फेरि भाँडभैलो मच्चिएको छ। विप्लव समूहको हालै बसेको बैठकले पार्टी निटक पत्रकार संगठन “जनपत्रकार संगठन नेपाल”को संयोजकमा गैरपत्रकार कार्यकर्ता...बाँकी

    गण्डकीमा पछि हट्यो दाहाल-नेपाल समुह

    पोखरा – गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पहल गरे पनि आवश्यक संख्या नपुग्ने भएपछि नेकपा दाहाल–नेपाल समूह पछि हटेको छ । सरकारको विकल्प खोज्ने विषयमा छलफल जारी राखे पनि तत्काललाई यथावत्कै अवस्थालाई...बाँकी

    यमनको विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु

    साना – यमनको दक्षिणी सहर एडनस्थित विमानस्थलमा गरिएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार ५० जनाभन्दा बढी घाइते भएका छन्। युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी...बाँकी

    अभावले छोएको छ चुनावले होइन !

    बारा – सरकारले संसद् भंग गरेर चुनावको घोषणा गरेको छ। बारा रमौलीका नागेन्द्र महतोलाई यसले पटक्कै छोएको छैन। गहुँबालीमा पानी लगाएर फर्कंदै गरेका उनलाई भोट हाल्ने होइन, खेतमा मल हाल्ने चिन्ताले सताएको छ। ‘धानमा पनि मल...बाँकी

    नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपालमा पनि जोखिम

    काठमाडौं – कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ। बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो। केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका...बाँकी

    निर्मला प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई पुनर्बहालीको बाटो खुलेको छ। जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ...बाँकी