News Portal

जुनी खालिङ राईको “सयपत्री फुल्यो, मखमली फुल्यो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६८६ पटक

काठमाण्डौ– पुर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राईको आवाजमा रहेको “सयपत्री फुल्यो, मखमली फुल्यो” गीतको म्युजिक भिडियो जुनी खालिङ राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

गीतकार बसन्त लिम्बु “सम्भु” शब्द रचना रहेको गीतको संगीत चर्चित युवा संगीतकार कृष्णकुमार राईले संगीतबद्ध गरेको म्युजिक भिडियो एरेन्ज मनोज साङसोन राईले गरेका हुन्। सार्वजनिक म्युजिक भिडियोको छायांकन, सम्पादन राज बान्तावा राईले गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियोमा गायिका जुनी खालिङ राई, जीवन खालिङ, रेजिना राई विशेष अभिनय म्युजिक भिडियोको निर्देशक गायिका जुनी खालिङ राईले नै गरेकी हुन्। 

गायिका जुनी खालिङ राईले यस म्युजिक भिडियोका क्रममा सहयोग गर्नु हुने जीवन खालिङ, दिपा खालिङ, रिता खालिङ, सुरज खालिङ, सिर्जना धुसिङ, प्रेमा राना, सम्झना मगर,लक्ष्मि नामहुङ, सुशिला कार्की, कमला मगर, रिसिका राई र श्री गुरुङ विशेष धन्यवाद दिएकी छिन। फुलबारीको प्रयोग गर्नु दिने कृष्ण श्रेष्ठ, रिता श्रेष्ठ, प्रीया श्रेष्ठ र सिता श्रेष्ठ कृतज्ञ रहको हिमाली संचारसंगको कुराकानीमा बताएकी हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...