News Portal

रंगेली प्रहरीद्वारा १ लाख ५० हजार बराबरको पटका बरामद

हिमालीसंचार संवाददाता
३९१ पटक

रबिन्द्र बराल/ मोरङ– मोरङ नेपालीहरुको महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमाबाट पटका पटकाजन्य वस्तुहरु तस्करहरुले भित्र्याउन थालेका छन। ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो मातहतमा रहेको विभिन्न चौकी तथा नाकाहरुबाट नेपालमा प्रतिवन्धित बिस्रोटक पटकाहरु प्रहरीले बरामद गरेको छ।

भारतीय नाकाबाट नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा ५ बोरा पटका प्रहरी पक्राउ गरेका हो।सो बोरामा खुर्सानी, पटका, झिरझिरे, चक्र,  फुलझरि लगायत  बरामद गरेको  र उक्त पटकाको बजार मुल्य १ लाख ५० हजार बराबरको रहेको  प्रहरीले जाएको छ।

बरामद गरिएको पटका विहिबार नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयहरुको रोहबरमा  डिस्पोजल समेत गरिएको   सशस्त्र प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनामोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...