काठमाण्डौ – नेतृत्वको समेत साथ रहने ठहर गरेपछि प्रधानमन्त्री अन्तिम कदम चाल्न आफ्नो सहकर्मीहरुको चौतर्फी घेरामा परेपछि निकास खोज्न अरु विकल्प नभेटेर प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेको दावी गरिँदै आएको छ। ओली र...बाँकी
कुबेत सिटी – कास्की जिल्लाको नामाजुङ गाविस वडा नं २ घर भएका उमरजंग गुरुङ कुवेतमा केही दिन देखी सम्पर्कविहिन भएका छन। विगत केही बर्ष देखि बैदेशिक रोजगारिको सिलसिलामा कुवेतको अल होमाइजी कम्पनी अन्तर्गत पिजा हटमा...बाँकी
काठमाडौं – नेकपाका नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराइले संविधान विरोधी गतिविधि गर्ने प्रधानमन्त्री केपी ओलीसँगै गृहमन्त्री रामबहादुर थापा पनी सती गएको आरोप गाएका छन्। चितवनमा सोमबार आयोजित प्रचण्ड–माधव समूहको अगुवा पार्टी कार्यकर्ता भेलालाई...बाँकी
लण्डन – कोरोना भाइरसको संक्रमण तीव्रतर बढेपछि बेलायतमा थप लकडाउनको घोषणा गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सोमबार रातिदेखि लकडाउनको घोषणा गरेका हुन् । प्रधानमन्त्री जोन्सनले देशवासीलाई नयाँ...बाँकी
तोयानाथ भट्टराई, इलाम – इलामको सूर्योदय नगरपालिका २ हिलेमा सीमा मिच्न खोज्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आफ्नो कदम गलत भएको स्विकार गरेपछि तत्कालका लागि समस्या समाधान भएको छ। शनिबार साँझ भारतीय पक्षले हिलेमा नेपाली...बाँकी
युग लामा, कुवेत – रसुवा जिल्ला नौकुन्ड गाउँपालिका वडा नम्बर ६ का ब्लड क्यान्सर पीडित ६४ वर्षीया उर्ची तामाङलाई समाजसेबी वाङ नेगीको नेत्रित्व र युग लामाको सहयोगमा कुवेत नेशनल फिल्म हलमा कार्यरत नेपालीहरुद्वरा आर्थिक सहयोग...बाँकी
काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेको छ। निर्वाचन अवधि सुरु भएपछि दलहरुको विवाद मिलाउन नपाइने प्रावधानलाई हटाउँदै आयोगले आइतवार नियमावली संशोधन गरेको हो। यो निर्णयसँगै अब निर्वाचन अवधि सुरु भएपछि पनि आयोगले दलहरुको...बाँकी
काठमाडौं– प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वडातहसम्म प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम...बाँकी
काठमाडौँ — सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि भोलिपल्ट पुस १ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च...बाँकी
हुम्ला — आइतबार दिउँसोदेखि हुम्लामा हिमपात सुरु भएको छ । सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खामा हिमपात हुँदा चिसोसँगै आवतजावतमा कठिनाइ भएको छ । सिमकोटमा करिब आधा फिट हिउँ परेको छ । यो वर्ष हुम्लामा पहिलोपटक हिमपात भएको...बाँकी