News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बिहेका कारण निकै ट्रोलको सामना गरेकी अभिनेत्रीको सम्बन्धविच्छेद हुन लागेको हो ?

    हिमालीसंचार संवाददाता
    ५५८ पटक

    काठमाडौं। गत वर्ष साउथकी चर्चित अभिनेत्री महालक्ष्मीले फिल्ममेकर रविन्द्र चन्द्रशेखरसँग विवाह गरेकी थिइन्। चलचित्र निर्मातासँग विवाह गरेको कारण अभिनेत्रीलाई धेरै ट्रोल गरिएको थियो। उनले पैसाका लागि रविन्द्र चन्द्रशेखरसँग विवाह गरेको इन्टरनेट प्रयोगकर्ताले बताएका थिए।

    तर, महालक्ष्मी र रविन्द्र चन्द्रशेखरले यसबारे कसैलाई केही भनेका छैनन्। यसैबीच, यो जोडी केही दिनदेखि अलग हुने चर्चा छ। बिछोडको खबरका बीच महालक्ष्मीले पतिसँगको नयाँ तस्बिर सेयर गरेकी छिन्।

    तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, कति पटक पुरुषहरुले सोलो तस्विर नराख्न भनेका छन्। त्यसपछि सामाजिक सञ्जालमा हाम्रो सम्बन्धविच्छेदको चर्चा चलिरहेको छ।

    उनले थप लेखेकी छिन् कि तपाईले एउटै गल्ती बारम्बार दोहोर्याउनु भएको छ। यो पोस्ट सेयर गर्दै महालक्ष्मीले आफ्नो दोस्रो विवाहमा कुनै समस्या नभएको स्पष्ट पारिन्। यससँगै ट्रोललाई यो पनि भनेकी छीन् कि उनीहरुको बारेमा मानिसहरु जे सुकै भनुन् तर उनीहरु एक अर्कालाई धेरै माया गर्छन्।

    प्रतिकृया दिनुहोस्

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...

    एनआरएनए विवाद: घलेलाई केसी पक्षको असहयोग

    काठमाडौँ। सर्वोच्च अदालतको फैसला अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष...