News Portal

रंगेलीमा आगलागी, करिब ७ लाख बराबरको क्षति

हिमालीसंचार संवाददाता
२९४ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका ८ स्थित  बिधुत प्राधिकरण नजिकै रहेको प्रकाश कार्कीको घरमा आगलागी हुदाँ ७ लाख बराबरको क्षेति भएको छ।

विहिबार साँझ गाई बस्तुलाई खोले पकाउने क्रममा अचानक आगलागी भएको थियो। फुसको छानाको धर भएको कारण आगो चाडो फैलिएको हुनाले क्षति भएको प्रहरीले जनाएको छ।

घर भित्र रहेका लत्ताकपडा, नगद, सुन, चाँदि तथा खाधन्न जलेर नष्ट भएको रंगेली प्रहरीले जनाएको छ । आगलागी सुरु भएको देखेपछि स्थानीय, प्रहरी र दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...