काठमाडौं, असार १५ – नेकपा (एकीकृत समाजवादी) की चर्चित नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्र गहिरिँदो संकटलाई लिएर अध्यक्ष माधवकुमार नेपालप्रति सिधा प्रहार गरेकी छन्। शनिबार लुम्बिनी प्रदेशस्तरीय युवा भेलामा बोल्दै झाँक्रीले पतञ्जली जग्गा प्रकरणपछि अध्यक्ष...बाँकी
नेकपा एकीकृत समाजवादी नेतृत्व संकट पतञ्जली जग्गा प्रकरण पार्टी पुनर्गठन माधवकुमार नेपाल रामकुमारी झाँक्री विशेष अदालत
विराटनगर, १५ असार – सुनसरी जिल्लाको रामधुनी नगरपालिका क्षेत्रभित्र शनिबार साँझ एक दर्दनाक मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका बाबु–छोरासहित तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना गम्भीर घाइते भएका छन्। चतरा–कान्छी चोक भित्री सडकखण्डमा...बाँकी
मोटरसाइकल दुर्घटना रामधुनी नगरपालिका सुनसरी दुर्घटना Posted by हिमाली संचार |
समाचार
काठमाडौं, असार १५ – परम्परागत असार १५ लाई ‘धान दिवस’ का रूपमा मनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासको आँगनमै रोपाइँ गरी कृषिप्रतिको सम्मान प्रकट गरेका छन्। राष्ट्रपति पौडेलसँगै उहाँका परिवारका सदस्यहरू, शीतल निवासका कर्मचारी तथा...बाँकी
असार १५ कृषि परम्परा दही चिउरा धान दिवस नेपाली सेना राष्ट्रपति रामचन्द्र पौडेल रोपाइँ कार्यक्रम शीतल निवास
मोरङ, असार १४ – मोरङको धनपालथान गाउँपालिका–६ मा एक नाबालिकाको हत्या भएको छ। शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी पाँच वर्षीया आक्तिया सरदारको शव फेला परेको हो। प्रहरीका अनुसार बालिकाको हत्या भएको हुन सक्ने...बाँकी
कोशी अस्पताल धनपालथान गाउँपालिका मोरङ
काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ। अनुहारमा गम्भीर चोट रहेका कारण प्रारम्भिक अवस्थामै...बाँकी
प्रहरी अनुसन्धान बलात्कार बालसुरक्षा भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक
तेहेरान, असार १३ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले इरानको आणविक कार्यक्रमलाई लक्षित गरी गरेको सैन्य आक्रमण पूर्णतः असफल भएको दाबी गरेका छन्। उनका अनुसार अमेरिकाले आफ्नो उद्देश्य प्राप्त गर्न खोजेपनि त्यसबाट कुनै...बाँकी
अमेरिकी आक्रमण अयातोल्लाह खामेनी आणविक कार्यक्रम इरान–अमेरिका तनाव मध्यपूर्व सुरक्षा
रबिन्द्र बराल/ मोरङ, असार १३ – मोरङको कानेपोखरी–२, दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी दुई वर्षीया छोरी प्रमिला ऋषिदेव विगत दुई महिनादेखि पेट फुल्ने रोगले पीडित छिन्। अभावका कारण सानो बालिका रोगले ग्रसित...बाँकी
आर्थिक अभाव उपचार सहयोग कानेपोखरी पाण्डे ऋषिदेव प्रमिला ऋषिदेव बालरोग मानव सहयोग मोरङ रंगेली अस्पताल समाजसेवा सुकुम्बासी बस्ती
चितवन, असार १३ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारभित्र कुनै गम्भीर समस्या नरहेको दाबी गर्नुभएको छ । एमाले र कांग्रेस फरक–फरक राजनीतिक दल भएकोले कतिपय निर्णयमा मतभेद देखिनु स्वाभाविक रहेको उहाँको तर्क...बाँकी
गृहमन्त्री विवाद चितवन टेक एन्ड पे नेपाली कांग्रेस भिजिट भिसा प्रकरण शेरबहादुर देउवा सत्ता गठबन्धन
काठमाडौं, असार १३ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब छिट्टै सार्वजनिक हुने तयारीमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार, नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने आज बस्ने...बाँकी
एसईई नतिजा माध्यमिक शिक्षा परीक्षा राष्ट्रिय परीक्षा बोर्ड शिक्षा समाचार
काठमाडौं, असार १३ – नेपाल आयल निगमको थानकोट डिपोमा फेरि एक पटक इन्धन चोरीको घटना सार्वजनिक भएको छ, जसमा निगमकै कर्मचारीहरूको संलग्नता खुलेको छ। यस्ता घटनाहरू विगतमा पनि पटक–पटक दोहोरिंदै आएको भए तापनि प्रत्येकपटक दोष...बाँकी
इन्धन अपचलन थानकोट डिपो नेपाल आयल निगम पोखरा तेल काण्ड भ्रष्टाचार