काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। राज्य व्यवस्था तथा...बाँकी
कुलिङ पिरियड गगन थापा छानबिन समिति निजामती विधेयक
काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो समय विकसित घटनाक्रम र विवादका विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। सर्वोच्च अदालतको...बाँकी
एनआरएनए एनआरएनए विवाद एनसीसी गैर-आवासीय नेपाली संघ पत्रकार सम्मेलन बदी केसी समूह महेशकुमार श्रेष्ठ
काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल गरिएको भन्दै प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूले गम्भीर आपत्ति जनाएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँग छलफल गर्दै समिति...बाँकी
कुलिङ पिरियड ज्ञानेन्द्र शाही निजामति सेवा राज्य व्यवस्था समिति संसद विवाद
बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान खोज्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदह नाकाबाट असार १५ गते दिउँसो साढे ३ बजे...बाँकी
नेपाल-भारत सीमा बालिका उद्धार मानव बेचबिखन रूपन्देही सीमा नियन्त्रण
मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगतर्फ कोइला ल्याइरहेको...बाँकी
ट्राफिक दुर्घटना नेपाल पूर्वपश्चिम राजमार्ग मकवानपुर ट्रक दुर्घटना हेटौंडा समाचार
काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा कडा कदम चालेकी छन्। चरित्र हत्या गर्दै गालीगलौज गर्नेहरूमाथि कानुनी कारबाहीका लागि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता...बाँकी
उजुरी एलिना चौहान चरित्र हत्या नेपाल प्रहरी समीक्षा अधिकारी साइबर ब्युरो सामाजिक सञ्जाल दुर्व्यवहार
काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्राण्डी क्षेत्रमा बस्दै आएका २९ वर्षीय रमेश थापा...बाँकी
अश्लील सामग्री काठमाडौं प्रहरी महिला शोषण रमेश थापा साइबर अपराध सुर्खेत
काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक विवाद झनै चर्किएको छ। मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईबीचको लामो समयदेखिको विवादका कारण अहिले बजेट तर्जुमा...बाँकी
काठमाडौँ महानगरपालिका नवीन मानन्धर प्रशासकीय विवाद बजेट विवाद बालेन शाह सरोज गुरागाँई स्थानीय सरकार
आजकालको व्यस्त जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक निष्क्रियताले गर्दा हृदयघातको जोखिम बढ्दै गएको छ। धेरैजसो मानिसहरूले हृदयघात एक्कासी हुने रोग हो भन्ने ठान्छन्। तर वास्तविकतामा हाम्रो शरीरले हृदयघात हुनुभन्दा धेरै पहिले नै केही संकेतहरू...बाँकी
स्वास्थ्य सचेतना हृदयघात
नयाँदिल्ली, असार १६ – थाइल्यान्डबाट भारततर्फ ल्याइँदै गरेका दुर्लभ प्रजातिका जीवित सर्पहरू मुम्बई विमानस्थलमा जफत गरिएका छन्। भन्सार अधिकारीहरूले दिएको जानकारीअनुसार थाइल्यान्डबाट मुम्बई आएका एक यात्रुका साथबाट २० वटा जीवित सर्प बरामद भएपछि उनी पक्राउ...बाँकी
थाइल्यान्ड भारत मुम्बई विमानस्थल सर्प तस्करी