काठमाडौं, असार १९ – लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई हाल ललितपुरको बाडेगाउँ बस्दै आएका...बाँकी
अभद्र कमेन्ट एलिना चौहान गिरफ्तारी साइबर अपराध साइबर ब्युरो सामाजिक सञ्जाल
रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व राष्ट्रिय अनुसन्धानकर्मी पक्राउ परेका छन्। मंगलबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका जितेन्द्र राउतलाई शसस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।...बाँकी
गौर भन्सार पूर्व अनुसन्धानकर्मी रौतहट शसस्त्र प्रहरी स्रोत नखुलेको रकम
राम प्रसाद ढुंगेल/युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल अहिले २२ वटा कम्पनीका पिआरओका रूपमा काम गरिरहेका छन्। आत्मविश्वास, निरन्तरता र प्रगतिशील सोच बोकेर जिम्मेवारीका साथ जीवन...बाँकी
Nepali Diaspora Success PR Officer UAE प्रवासी सफलताका उदाहरण मातृका लम्साल युएई नेपाली सफलताको कथा
झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई किशोरले अकालमा ज्यान गुमाउनुपरेको छ। संगम चोकका १५ वर्षीय आदित्य तामाङको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएपछि कुटपिटका कारण मृत्यु...बाँकी
अपराध समाचार किशोर कुटपिट झापा घटना बिर्तामोड शिवसताक्षी
बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको जेल सजाय सुनाइएको छ। ढाका ट्रिब्युनका अनुसार अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) अन्तर्गत न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन...बाँकी
अदालतको फैसला अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण बंगलादेश राजनीति शेख हसिना
काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा फिर्ता गर्ने निर्णय गरेकी छन् । पूर्वराष्ट्रपतिले बुधबार गृह मन्त्रालयमा निवेदन दर्ता गराएर आजैको मितिबाट सेवा–सुविधा नलिने स्पष्ट पार्नुभएको हो...बाँकी
गृह मन्त्रालय नेपाल राजनीति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सेवा सुविधा फिर्ता
काठमाडौं, असार १८ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा भएको भनिएको षड्यन्त्रबारे विस्तृत छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको...बाँकी
निजामती सेवा विधेयक माओवादी केन्द्र राज्यव्यवस्था तथा सुशासन समिति संसदीय छानबिन हितराज पाण्डे
ताप्लेजुङ, असार १८ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति आएको भीषण पहिरोले एकै परिवारका चार जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घरमाथिको कुलो थुनिँदा अचानक आएको पहिरोले घर पुरिएपछि कटुवालसहित उनकी श्रीमती ठगमाया,...बाँकी
उद्धार कार्य कटुवाल परिवार घाइते ताप्लेजुङ पहिरो प्राकृतिक विपद् सिदिङ्वा गाउँपालिका
हरि बानियाँ/ धादिङ, असार १८— बर्खा लागेपछि कच्ची सडकहरू, विशेषगरी पहाडी र ग्रामीण क्षेत्रमा, जहाँ अधिकांश सडकहरू ग्राभेलसमेत नहुँदा यातायात, जनजीवन र समग्र विकासमा गहिरो असर पर्छ। वर्षौँदेखि कच्ची रहेका बाटाहरूको समयमा मर्मत सम्भार नहुँदा...बाँकी
कच्ची सडक गंगा जमुना गाउँपालिका ग्रामीण पूर्वाधार सडक मर्मत स्थानीय विकास स्थानीय सरकार
काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म सरकारलाई निरन्तरता दिने दाबी गरेका छन्। मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा गृहमन्त्री लेखकले आफूले मन्त्रालय सम्हालेपछि भएका गतिविधिबारे...बाँकी
एमाले सहकार्य कांग्रेस बैठक गृहमन्त्री रमेश लेखक नागरिकता भिजिट भिसा सुन तस्करी