News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, प्रवास, समाचार

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ। युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय...बाँकी

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ। बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...बाँकी

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त हुन थालेका छन्। तर, यस क्षेत्रमा एउटै पिरकृतिको काम गर्दा महिला र पुरुषमा विभेद रहेको स्थानीय कृषकहरु बताउछन्। पछिल्लो समयमा...बाँकी

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार छानबिन समिति गठन गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको हो। समितिको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव...बाँकी

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    यो पनि पढ्नुहोस्। कुवेत बाहिरको भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो – ग्लोबल एनआरएनए कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली पुरुषद्वारा हत्या गरिएको...बाँकी

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।  उक्त पिडितहरुको आवास निमार्णाका लागि रंगेली-७ मा रहेको मिनिल्याण्ड ईङलिस बोर्डिङ स्कुलका शिक्षक-शिक्षिका कर्मचारीहरुले एक...बाँकी

    भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो – ग्लोबल एनआरएनए

    यो पनि पढ्नुहोस्। कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी कुवेत। हालसालै मात्र सामाजिक संजाल फेसबुक मेसेन्जर ग्रुपहरुमा कुवेतको खैतानमा एकजना नेपाली महिला र विदेशी पुरुषमाथी हालै घटेको...बाँकी

    खाडी मुलुक पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

    काठमाडौँ। खाडी मुलुक ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका–५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने ४० वर्षीय विष्णु बहादुर रानालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ। ओमनमा आकर्षक तलब हुने घरेलु काममा पटाइदिने...बाँकी

    रंगेली प्रहरीले होली पर्वमा ७३ वटा मोटरसाइकल नियन्तरण गऱ्यो

    चैत्र-१३,मंगलबार/मोरङ – मोरङको रंगेलीमा इलाका प्रहरी कार्यालय रंगेलीले होली पर्वको दिन कुनै पनि ब्यक्तिको दुर्घटनाबाट ज्यान नजावस भन्ने उदेश्यले रंगेली प्रहरीले मोटरसाईकलमा कडाइ गरेपछि रंगेली तथा आसपासमा कुनै पनि क्षेत्रमा दुर्घटना नभएको रंगेली प्रहरीले जनाएको...बाँकी

    कर्णाली पुलबाट हामफालेका १७ जना युवा मध्ये एक जना युवा अझै बेपत्ता

    चैत्र-१३, मंगलबार/काठमाडौं – होली पर्व मनाएर आएका १७ युवा युवाहरु मध्ये कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै एकाएक नदीमा हामफालेका युवाहरु मध्ये एक जना युवा अझै बेपत्ता छन् ।  प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका...बाँकी