News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार

    दुबै मृगौला पिडीत संगीत सर्जक नवराम राईलाई आर्थिक सहयोग

    चैत्र-१८, आइकबार/धरान – “गुराँसको फेदमुनि सम्झनाको छायाँ” जस्ता चर्चित गीतका सर्जक नवराम राईको उपचारका लागि युवा व्यवसायी भूवन याक्खाले नगद ३० हजार आर्थिक सहयोग गरेका छन् ।  सुनसरी धरानका सर्जक राईको दुइ वटा मृगौलाले काम...बाँकी

    कास्कीको सल्लाघारीमा जीप दुर्घटना, १२ जना घाइते

    कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन्। पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुबाहक जीप सल्लाघारी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी...बाँकी

    मोरङको रंगेली भित्रका बिधालयमा एसईई परीक्षा शान्तिपूर्ण रुपमा संचालन

    चैत्र-१८,आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका भित्रका बिधालयहरुमा यस बर्षको एसईई परीक्षा शान्तिपूर्ण रुपमा संचालन भईरहेको छ। शिक्षाका प्रतिनिधि, ब्यवस्थापन समिति, वडाअध्यक्ष लगायत ले बिधालय  निपीक्षण समेत गरि रहेका छन। शिक्षा शाखा प्रमुख रवीन्द्र पण्डितले स्थलगत...बाँकी

    मोरङमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक युवती पक्राउ

    चैत्र-१८, आइतबार/मोरङ – मोरङको सुनवर्षी नगरपाली-८ हरिसचन्द्रगडी स्थित सिक्टी डाईनिया भित्र सडक खण्डमा पर्ने सिक्टीबाट डाईनिया तर्फ आउँदै गर्दा चेकजाचका क्रममा प्रहरीले सुवेखा राजबंशी पक्राउ परेकी छिन्। उनी सवार प्र.न.१-०२ -००३ ह ७०१५ नम्बरको सिटी...बाँकी

    मोरङको सुनबर्षीबाट लागूऔषधसहित एक युवती पक्राउ

    चैत्र-१७,शनिबार/मोरङ – मोरङको सुनवर्षी नगरपालिकास्थित हर्चनगढी भारतबाट नेपालतर्फ आउँदै गरेको ०१-०२-००३ ह ७०१२ सिटी सफारीमा सवार सुनबर्षी-४ बस्ने बर्ष २५ को सुलेखा राजवंशीको साथबाट ब्राउन सुगर जस्तो देखिने नेपालमा प्रतिबन्धित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको...बाँकी

    मोरङको रंगेलीमा मेलिना होटल बन्द हुदा एक युवाको करोडौं रुपैयाँ डुव्यो

    चैत्र-१७, शनिबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका-७ स्थित मेलिना होटलका सञ्चालक कालिचरण ठाकुरले देशमा आर्थिक मन्दि भएपछि अहिले सञ्चालन गर्दै आएका होटल व्यवसाय धरासय बन्दै गएपछि करोडौं रुपैयाँ डुबेको छ।  संचालक ठाकुरले विगत १६ वर्षअधि बैदेशिक...बाँकी

    मोरङको रंगेलीमा सहकारी दिवसको अवसरमा रङ्गेली बचतद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    चैत्र-१७,शनिबार/मोरङ – मोरङको रंगेलीमा स्थापित रंगेली बचतद्वारा “बसहकारीमा सुशाशन प्रविधि र एकिकरण” रक्तदान जीवनदान भन्ने मुल नाराका साथ रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आयोजित रक्तदान कार्यक्रम स्थानीय काली...बाँकी

    नागरिकता बिक्री प्रकरणः दुई अधिकृत पुर्पक्षमा, अर्का एककाे पनि पक्राउ पुर्जी जारी

    काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका २ अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ पुर्जी जारीको...बाँकी

    मोरङको रत्न माध्यमिक बिधालय रंजनीमा एसईई परीक्षा अमऱ्यादित

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्तिथ रत्न माध्यमिक बिधालयको परिक्षामा बिधार्थीहरुले परिक्षा हल भित्र अमऱ्यादित  ढङ्गबाट परीक्षा दिई रहेको पाईएको छ। एसईई संचालित बिधालयमा बालदुत ईङ्लिस बोर्डिङ स्कुल, न्यु स्टार बोक्डिङ स्कुल, पब्लिक उच्च...बाँकी

    मोरङमा सहकारी दिवसको अबसरमा मोटरसाइकल ऱ्याली

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” सहकारीप्रतिको नकारात्मक भ्रम मेटौं भन्ने मूल नाराका साथ ६७औं  राष्ट्रिय सहकारी दिवसको अवसरमा रंगेलीमा मोटरसाइकल ऱ्याली सम्पन्न भएको छ।  मोरङको रङ्गेली नगरपालिका, धनपालथान गाउँपालिका र सुनबर्षी...बाँकी