झापा, असार २५ – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। शनिश्चरे क्याम्प नजिकै डेरामा बस्दै आएकी २२ वर्षीया गंगा राईको ज्यान गएको हो। स्थानीय प्रहरीले दिएको जानकारीअनुसार गंगा राईमाथि श्रीमानसँगको...बाँकी
गंगा राई मृत्यु झापा हत्या घटना प्रहरी अनुसन्धान वैवाहिक सम्बन्ध विवाद सामूहिक कुटपिट
काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । बुधबार बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई...बाँकी
खेलकुद विकास खेलाडी सम्मान दशरथ रंगशाला नेपाल क्रिकेट प्रधानमन्त्री केपी शर्मा ओली युवा तथा खेलकुद मन्त्रालय
जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ। घरेलु झगडाका क्रममा ज्यान लिएको अभियोगमा प्रहरीले उनलाई छुरा सहित सार्वजनिक गरेको छ। गत असार १८ गते बिहान जनकपुरधाम...बाँकी
घरेलु विवाद जनकपुर ज्वाइँ पक्राउ धनुषा प्रहरी हत्या
रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स तालिम सुरु भएको छ। उद्घाटन कार्यक्रममा नगरपालिकाका उप–प्रमुख भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीप कुमार साह, वडा नं. ६ का वडाध्यक्ष...बाँकी
एड्भान्स तालिम गृहश्रमिक सृजनशील महिला समाज टेवा संस्था बाँस सामग्री निर्माण माझी समुदाय माल्लिक समुदाय रंगेली नगरपालिका शान्ता श्रेष्ठ
दुबई, असार २५ – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गर्ने वातावरण अझै बन्न नसकेको बताएका छन्। विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरूसँग भेटघाट गर्न बहराइन, ओमान, युएई...बाँकी
अबुधाबी नेपाली समुदाय उज्यालो अभियान कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण नेपाली सम्मान कार्यक्रम प्रवासी नेपाली मध्यपूर्व भ्रमण रेमिटेन्स विक्रम लिम्बु
काठमाडौं, असार २५ – देशभरको जलवायु अवस्था हेर्दा केही दिनयता निरन्तर पानी परिरहेकाले साना नदीहरूमा एक्कासि बहाव बढ्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले यसबारे सतर्क रहन सबैलाई आह्वान गरेको...बाँकी
आकस्मिक बाढी जल तथा मौसम विज्ञान विभाग बाढी सतर्कता वर्षा पूर्वानुमान हिमाली सञ्चार
भारत, असार २५ – हिमाचल प्रदेशको मण्डी जिल्लामा एउटा साधारण घरपालुवा कुकुरले अनायासै ठूलो मानवीय क्षति हुनबाट ज्यान जोगाएको घटना अहिले गाउँगाउँमा उदाहरणीय बनेको छ। मण्डीको धर्मपुर क्षेत्रमा पर्ने सियाठी गाउँमा यही असार १६ गते...बाँकी
आपतकालीन चेतावनी कुकुर नायक प्राकृतिक प्रकोप हिमाचल प्रदेश Posted by हिमाली संचार |
समाचार
काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ । असार २४ गते मंगलबार दिउँसो ३:३० बजेसम्मको स्थिति अनुसार ड्याम साइडमा फसेका ५५ जनालाई सकुशल उद्धार गरिएको छ भने...बाँकी
उद्धार कार्य नेपाली सेना प्राकृतिक विपद् बेपत्ता रसुवा बाढी सशस्त्र प्रहरी
काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति ४० वर्षीय वाङ जियान रहेका छन्, जो स्वयम्भू क्षेत्रमा भाडामा...बाँकी
काठमाडौं प्रहरी चिनियाँ नागरिक पक्राउ बौद्ध स्रोत नखुलेको रकम स्वयम्भू
मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना सार्वजनिक भएको छ । आफ्नै देवरको हातबाट ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या भएको खुलासा भएपछि प्रहरीले देवरलाई नियन्त्रणमा लिएको...बाँकी
देवर भाउजू हत्या नेपाल प्रहरी पुर्खौली अंश विवाद मोरङ हत्या रतुवामाई नगरपालिका