News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    झापाली समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा लिला पाण्डे

    कुवेत, असार २९ — झापाली समाज कुवेतको छैठौं अधिवेशन ११ जुलाईमा सम्पन्न भएको छ। अधिवेशनबाट लिला पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। मङ्गाफस्थित डिलाइट हलमा कार्यवाहक अध्यक्ष लिला पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि...बाँकी

    काठमाडौं महानगरको २५ अर्बको बजेट आज सार्वजनिक हुँदै

    काठमाडौं, असार २९ गते – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब रुपैयाँ बराबरको बजेट आज सार्वजनिक गर्ने तयारी गरेको छ। मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभा आज दिउँसो २ बजेका लागि...बाँकी

    एनआरएनए युकेको चुनावमा धाँधली गर्ने तयारी गरेको सिम्खडामाथि आरोप

    लण्डन। रामशरण सिम्खडा चुनाव आयुक्त बन्नासाथ उम्मेदवारहरु मात्रै हैन, आममतदाता पनि डराउँछन्। उनी निर्वाचन आयुक्त बनेर चुनावको नतिजा तलमाथि पारेका बेलायतमा एक हैन दर्जनौ उदाहरण छन्। उनी सिम्खडाले अहिले फेरी प्रमुख निर्वाचन आयुक्त बनेर यही...बाँकी

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित अध्यक्ष पदका लागि उम्मेदवारी अभियान अगाडी बढाएकी छन्। हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको महासचिव पदमा कार्यरत चन्द्राले सन् २०२५-२७...बाँकी

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न भएको छ। आज बसेको बैठकमा मेयर बालेन साहले नगरसभा आह्वानसम्बन्धी प्रस्ताव मात्रै प्रस्तुत गरेपछि करिब ४५ सेकेन्डमै बैठक सकिएको हो।...बाँकी

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका छन् । स्थानीय विवादबारे रिपोर्टिङका क्रममा उनीहरूमाथि दुर्व्यवहार भएपछि इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । धरान–५ र १५...बाँकी

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित...बाँकी

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० वर्ष उमेर पुगेपछि विवाह गरी समयमै सन्तान जन्माउन उत्प्रेरित गर्न आवश्यक रहेको बताएका...बाँकी

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता वामदेव गौतमले अन्ततः नेकपा (एस) रोजेका छन् । लामो समयदेखि नेकपा एमालेसँग सहकार्यको प्रयासमा रहेका गौतमले एमालेले पर्याप्त चासो नदिएपछि...बाँकी

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले गठन गरेको उच्चस्तरीय समितिको...बाँकी