काठमाडौं, असार ३० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख देवराज घिमिरेमाथि कडा प्रहार गरेका छन् । संसदमा दुई ठूला प्रतिपक्षी दलहरूको निरन्तर विरोधका बीच जबरजस्ती सदन सञ्चालन भइरहेको भन्दै उनले यसलाई संसदीय...बाँकी
#राप्रपा नेपाली राजनीति प्रतिपक्षी दल भिजिट भिसा प्रकरण राजेन्द्र लिङ्देन संसद विवाद सभामुख देवराज घिमिरे सुशासन आयोग
काठमाडौं, असार ३० – स्पेनमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउने भन्दै अनधिकृत रूपमा भिसा उपलब्ध गराइएका व्यक्तिहरूको प्रकरणमा सरकारले कडा कदम चाल्ने भएको छ। गृहमन्त्री रमेश लेखकको पहलमा आज आकस्मिक रूपमा सिंहदरबारस्थित गृह मन्त्रालयमा...बाँकी
अध्यागमन आईजीपी गृह मन्त्रालय नेपाल प्रहरी मानव बेचबिखन रमेश लेखक सीआईबी स्पेन भिसा प्रकरण
काठमाडौं, असार ३० – शिक्षा ऐन तत्काल लागू गर्नुपर्ने लगायतका माग राख्दै सडकमा उत्रिएका नेविसंघका १० जना कार्यकर्ता आइतबार बिहान बानेश्वर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। नेपाल कमर्स क्याम्पसको अगुवाइमा भएको विरोध प्रदर्शनका क्रममा निषेधित क्षेत्र...बाँकी
काठमाडौं प्रदर्शन निषेधित क्षेत्र नेपाल कमर्स क्याम्पस नेविसंघ प्रहरी नियन्त्रण विद्यार्थी आन्दोलन शिक्षक नियुक्ति शिक्षा ऐन सिनेट बैठक
झापा, असार २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने दाबी गरेका छन्। झापाको गौरीगञ्ज–आमबारी सडकखण्डमा रतुवा नदीमाथि निर्मित पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यावसायिकरणमार्फत स्थानीय...बाँकी
कृषिको आधुनिकीकरण गरिबी उन्मुलन झापा नेपाल सरकार प्रधानमन्त्री ओली रतुवा पुल विकास निर्माण हुलाकी राजमार्ग
पोखरा, असार २९ — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकले ज्यान गुमाएका छन्। आइतबार बिहान पौडी खेल्दा डुबेका पोखरा वडा नम्बर ५ निवासी ३० वर्षीय प्रकाश त्रिपाठीको शव...बाँकी
कास्की समाचार डुबेर मृत्यु पोखरा पौडी खेल्दा दुर्घटना फुस्रेखोला
हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता कोटा श्रीनिवासको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका श्रीनिवासले आइतबार बिहान हैदराबादको जुबली हिल्सस्थित आफ्नै निवासमा...बाँकी
अभिनेता निधन कोटा श्रीनिवास खलनायक अभिनेता तेलुगु चलचित्र दक्षिण भारतीय सिनेमा पद्मश्री सम्मान भारतीय फिल्म उद्योग
काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि भइसकेको भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा कडा आवाज उठाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले यस विषयलाई गम्भीरतापूर्वक लिन...बाँकी
#राप्रपा ज्ञानेन्द्र शाही प्रधानमन्त्री कार्यक्रम संसदीय छानबिन समिति स्पेन भ्रमण
झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही विरोधी र अराजक समूहले फैलाइरहेको ‘स्पेनमा मान्छे छाडेर आयो’ भन्ने हल्लालाई झूटो र घोर निराधार भन्दै खारेज गरेका छन्। दमक...बाँकी
झापा दमक प्रधानमन्त्री ओली विकास आयोजना सडक स्तरोन्नति स्पेन भ्रमण हिमाली सञ्चार
कैलाली, असार २९ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पले टोकेपछि मृत्यु भएको छ। २८ वर्षीया कमला आउजीलाई असार २८ गते राति करिब १२:३० बजेतिर सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते...बाँकी
कञ्चनपुर कुप्रथा अन्त्य छाउगोठ छाउपडी प्रथा महिला हिंसा सर्पदंश सुदूरपश्चिम सेती प्रादेशिक अस्पताल
लन्डन, असार २९ — एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्। पुडासैनीले सन् २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। एनआरएनए स्थापना भएको देश बेलायतमा साथीभाइ र अग्रजहरूको...बाँकी
एनआरएनए निर्वाचन एनआरएनए यूके एनआरएनए यूके महाधिवेशन एनआरएनए यूकेको अध्यक्ष उम्मेदवार गैरआवासीय नेपाली संघ नेपाली नागरिकताको निरन्तरता प्रवासी नेपाली बेलायत नेपाली समाज भूतपूर्व गोर्खा समानता राजेन्द्र पुडासैनी