Posted by हिमाली संचार |
समाचार
जनकपुरधाम, असार ३२ – मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको डरलाग्दो सुख्खा र त्यसबाट उत्पन्न भएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकारले विशेष पहल अघि बढाएको छ। बुधबार बिहानदेखि नै प्रदेश सरकारले दमकल प्रयोग गरेर खानेपानी...बाँकी
खानेपानी संकट जनकपुरधाम दमकल परिचालन दातृ सहयोग नेपाली सेना मधेश प्रदेश राहत वितरण विपद् व्यवस्थापन सतिश कुमार सिंह सुख्खा समस्या
काठमाडौं, असार ३२ – अमेरिकाबाट थप १९ जना नेपालीहरू डिपोर्ट भएर स्वदेश फर्किएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार २५ जेठमा चार्टर्ड उडानबाट ३७ जना फर्किएपछि पनि नियमित रूपमा एक-दुई जनाका दरले नेपालीहरू...बाँकी
अध्यागमन अमेरिका डिपोर्ट अवैध आप्रवासन गोविन्द रिजाल ट्रम्प प्रशासन नेपाली प्रवासी मानव तस्करी
मोरङ, असार ३२ – ऋण तिर्नु पर्ने व्यक्तिहरूले सहकारीका कर्मचारीलाई नै घरमा बोलाई जुत्ताको माला लगाई दुर्व्यवहार गरेको घटनामा मोरङ प्रहरीले दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको...बाँकी
ऋण असुली जुत्ताको माला दुर्व्यवहार पक्राउ पुर्जी प्रहरी अनुसन्धान मोरङ सहकारी कर्मचारी सहारा नेपाल
सर्लाही, असार ३२ — सडक विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीले एक निर्दोष बालकको ज्यान लिएको छ। सर्लाही जिल्लाको हरिपुर नगरपालिका–१ स्थित जानकीनगर टोलका ६ वर्षीय सुशान्त यादव मंगलबार बिहानदेखि घर नजिकै खेलिरहेका बेला अचानक...बाँकी
जनकपुरधाम निर्माणाधीन सडक दुर्घटना बालकको मृत्यु सडक निर्माण सर्लाही हरिपुर नगरपालिका
(धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा अन्तर्राष्ट्रिय संस्था हो, जुन विदेशमा बसोबास गर्ने नेपालीहरूलाई संगठित गरी उनीहरूको हक–अधिकारको संरक्षण गर्ने र नेपालसँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले...बाँकी
HLC अधिवेशन एनआरएनए एनसीसी कुवेत कुवेत नेपाली समाज नेपाली दूतावास कुवेत प्रवासी नेपाली समस्या
सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार चलाउँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सुराकीका आधारमा अपरेशन सञ्चालन गर्दै गिरोहका...बाँकी
अफिम कारोबार नक्कली नोट मिडिया हाउस काण्ड संगठित अपराध
प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै पूर्वपत्नीकै ज्यान लिएपछि दुई नाबालक छोराछोरी बिचल्लीमा परेका छन्। प्यूठानको सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको चक्कु प्रहार गरी...बाँकी
घरेलु हिंसा नाबालक बिचल्ली पारिवारिक विवाद प्यूठान हत्या विदेश फर्किएर हत्या
काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र सार्वजनिक विदाको झन्झट हट्ने भएको छ। सरकारले धरहराको सञ्चालन समय दुई सिफ्टमा विस्तार गर्ने निर्णय गरेको छ। अबदेखि धरहरा बिहान...बाँकी
झापा व्यापारिक कम्प्लेक्स डिजिटल प्रशासन धरहरा पेपरलेस कार्यालय शहरी विकास मन्त्रालय सरकारी गाडी सार्वजनिक अवलोकन
काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताले नडराई ढुक्कसँग लगानी गर्न सक्ने वातारण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा मङ्गलबार सम्पन्न इप्पानको २३औं वार्षिक साधारणसभामा बोल्दै...बाँकी
इप्पान वार्षिक सभा जलविद्युत आयोजना नेपाली कांग्रेस लगानी वातावरण शेर बहादुर देउवा
काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट १८ वटा मोबाइल र पाँच वटा ल्यापटपसहित सट्टेबाजीका सामग्रीहरू बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट...बाँकी
अनलाइन जुवा काभ्रे सट्टेबाजी काभ्रे समाचार प्रहरीले पक्राउ