काठमाडौं, वैशाख १० – यही वैशाख २० देखि २२ गते (मई ३–५, २०२५) सम्म काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समिति सक्रिय...बाँकी
एनआरएनए गैर-आवासीय नेपाली संघ
काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै बेला दैलेख र धनकुटाबाट दुइजना केन्द्राध्यक्षले एकपछि अर्को गर्दै पदबाट राजीनामा दिएका छन्। दैलेखको आठबीस नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक...बाँकी
दैलेख धनकुटा राष्ट्रिय परीक्षा बोर्ड शिक्षक आन्दोलन
काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै विभिन्न पार्टी र समूहहरूमा सक्रिय ७७ जना नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याएको छ। पार्टीको केन्द्रीय...बाँकी
नेपाल कम्युनिस्ट पार्टी १५६औं लेनिन जयन्ती ७७औं स्थापना दिवस
काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईंविरुद्ध विभिन्न पाँचवटा गम्भीर मुद्दामा बयान लिने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलमा उपस्थित...बाँकी
तीनकुने काण्ड दुर्गा प्रसाईं
काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही वैशाख ११ गतेदेखि सुरु हुने पक्का गरेको छ। मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा कुनै पनि हालतमा रोक्न नहुने निर्णय...बाँकी
राष्ट्रिय परीक्षा बोर्ड
वैशाख ९, मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा एक हृदयविदारक घटना घटेको छ, जहाँ आफ्नै आमाबुवाको दुर्व्यवहारका कारण चार महिनाको नाबालकले ज्यान गुमाउनुपरेको छ। स्थानीय बासिन्दा दीपेन्द्र परियार र उनकी श्रीमती कमला...बाँकी
नवलपरासी बौदीकाली गाउँपालिका मध्यविन्दु
कञ्चनपुर, वैशाख ९ – कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित घटियाघाट क्षेत्रमा मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। शव बेल्डाँडी गाउँपालिका–३ निवासी ५० वर्षीय हरिकिसन रानाको भएको पुष्टि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरेको...बाँकी
कञ्चनपुर घटियाघाट बेलौरी नगरपालिका
काठमाडौँ, वैशाख ९ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको आदेशको पालना नगरेको विषयलाई लिएर सर्वोच्च अदालत अन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले संघलाई कडा चेतावनी दिएको छ। निर्देशनालयका निर्देशक जनक प्रसाद...बाँकी
एनआरएनए गैर-आवासीय नेपाली संघ
काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि ५, २०२५ सम्म हुने भनिएको एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने प्रस्ट पारेको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा समितिका...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ
काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक होमराज पौडेलको वास्तविक परिचय खुलेको छ। उनले सरकारी सेवा सुविधा माग गर्दै आन्दोलनमा भाग लिइरहेका थिए, तर उनी निजी स्कुलका...बाँकी
शिक्षक आन्दोलन