Posted by हिमाली संचार |
समाचार असार-३, सोमबार/मोरङ – मोरङको रङ्गली नगरपालिकाले अति विपन्न परिवारका महिलाहरूका लागि सिलाई कटिङ तालिम सम्पन्न गरेको छ। गत बर्ष बेषिक कोर्ष र यस बर्ष एड्भान्स कोर्ष सम्बन्धी तालिम सम्पन्न गरेको हो। नगरपालिकाले गरिबी निवारणका लागि...बाँकी
कुवेत – नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य धनराज गुरुङ र केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही कुवेत आउने भएका छन। नेपाली काङ्ग्रेको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति...बाँकी
असार-२, आइतबार/धरान – धरान ५ देउराली स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि जनचेतना सेमिनार सम्पन्न भएको छ । स्कुलका प्राचार्य संजीप बान्तवाको अध्यक्षतामा भएको सेमिनारमा कक्षा-७ देखि...बाँकी
वीरेन्द्रनगर। सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ। असार १ गते शनिबार नुहाउने क्रममा भुपेन्द्र केसी र विनोद केसी भेरी नदिमा बेपत्ता भएका थिए। आईतबार...बाँकी
असार-२,आईतबार/मोरङ – मोरङको रंगेली-६ स्थित रहेको गृह श्रमिक सृजनशिल महिला समाज नेपालले रंगेली नगरपालिका भित्रका महिलाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यका साथ १५ दिने तालिम सुरु गरेको छ । संस्थागत विकास र दिगोपन भन्ने मुल नाराका साथ...बाँकी
Posted by हिमाली संचार |
समाचार जेष्ठ-३२, शुक्रबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ९ स्थित फर्सडांगी चोकदेखि दोमाना जाने सडक खण्डको समयमा मर्मत सम्भार नहुँदा अहिले उक्त सडकमा खाल्ला खुल्डी पर्ने थालेको छ। फर्सडागीदेखि दोमानासम्म करिब ३ किलोमिटर सडक खण्ड...बाँकी
Posted by हिमाली संचार |
समाचार जेष्ठ-३२, शुक्रबार – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकाली लगायत ३ स्थानमा डिबोरिङ काम तिव्र गतिमा निर्माणकार्य भईरहेको छ । गत चारमहिना अगाडि हिमालमालीसंचारडटकम, एभिन्युज टेलिभिजन, सप्तकोसी टेलिभिजन तथा विभिन्न अनलाइनहरुमा डिबोरिङ अलपत्र...बाँकी
नवलपरासी। नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड गरेका छन्। बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको...बाँकी
काठमाडौँ। नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशुली नदीको किनारमा खसेको छ। चितवनको फिस्लिङ बजार नजिक बस दुर्घटना भएको हो। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएर नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको...बाँकी
जेठ-३२, शुक्रबार/हेटौंडा – मकवानपुर सुनचाँदी व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराएको छ । संघले सुनको आयातमा गरिएको भन्सार वृद्विको निर्णय खारेज गर्ने सम्बन्धी भन्दै संघका अध्यक्ष पवनकुमार शाक्यद्वारा हस्ताक्षर गरिएको पत्र प्रमुख जिल्ला...बाँकी