News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार

    मोरङको रंगेलीमा विभिन्न संस्था र नगरपालिकाको सहकार्यमा १५ दिने तालिम प्रदान

    असार-१५, शनिबार/मोरङ – मोरङको रंगेली-६ स्थित रहेको गृह श्रमीक सृजनशिल महिला समाज नेपालको आयोजना तथा टेवा नेपालको सहयोगद्वारा रंगेली नगरपालिका भित्रका महिलाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यका साथ १५ दिने तालिम सम्पन्न  गरेको छ । “संस्थागत विकास...बाँकी

    तनहुँ सम्पर्क समाज कुवेतको  १२ जुलाईमा हुने अधिवेशन हुने

    कुवेत – तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन भएको छ। समाजको आज बसेको बैठकले नाम परिवर्तन गरी तनहुँ सेवा समाज कुवेत राखेको छ। यसभन्दा अगाडी समाजको नाम तनहुँ सम्पर्क समाज कुवेत थियो समाजले आगामी १२...बाँकी

    मोरङको गेउरिया पुल १० बर्ष बितिसक्दा समेत संचालनमा आउन सकेन

    असार-१४, शुक्रबार/मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया पुलको निर्माण कार्य सुरु भएको १० वर्ष बितिसक्दा समेत उक्त पुल सञ्चालनमा आउन सकेको छैन। गत चैत महिनामा अख्तियार आयोग र  सडक...बाँकी

    बोलिभियामा ‘कू’ प्रयास असफल, सेना प्रमुख पक्राउ

    एजेन्सी। दक्षिण अमेरिकी देश बोलिभियामा कू प्रयास असफल भएको छ। बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा आक्रमण गरेका थिए। यसपछि सेनाका शीर्ष जनरल जोसे जुनिगाले केही सेनाका सदस्यहरूसँग सैन्य गाडीमा राष्ट्रपति भवन प्रवेश गर्ने...बाँकी

    मोरङको रङ्गेली प्रहरीद्वारा १५ सय केजी गाँजा सहित एक युवा पक्राउ (फोटो फिचर)

    असार-१४, बिहीबार/मोरङ – मोरङको रंगेली इलाका प्रहरी कार्यालय रंगेलीले अहिलेसम्मकै ठूलो परिणाममा गाँजा सहित एक जना युवालाई पक्राउ गरेको छ।   धनपालथान गाँउपालिका वडा नम्बर-७ स्थित कमलपुर टोल बस्ने ३० बर्षीय  राजकुमार सिंहले आफ्नो घरमा...बाँकी

    मोरङको रंगेलीमा घाँघी खोलाले एक वृद्ध बगायो

    असार-१३, बिहीबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका ४ स्थित चोप्राह नजिकमा रहेको घाँघी खोलाले बगाएर एकजना वृद्धको ज्यान लिएको छ। मङ्गलबार रातिदेखि आएको अबिरल वर्षाका कारण खोलामा पानीको बहाव बढेको थियो। प्रहरीका अनुसार उनी आफ्नो खेतको...बाँकी

    मोरङको रंगेलीका एक वालकको आर्थिक अभावले उपचारमा समस्या

    असार-१३, बिहीबार/मोरङ – मोरङको रङ्गली नगरपालीका-४ स्थित आमतोला बसोबास गर्दै आएका भयो हस्दाका १२ बर्षका देव हस्दा विगत सात दिनदेखि धरान स्थित वीपी कोइराला प्रतिष्ठानमा उपचार गराइरहेका छन् ।  उनका बुवाले छोराको उपचारका लागि  साता...बाँकी

    ९औं ट्यालेन्ट हन्ट सम्पन्न, इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि सदस्य सचिव बस्नेतले गर्ने प्रतिवद्धता

    असार-१२, बुधबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९औं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार सम्पन्न भएको छ । समापनको दिन सहभागी विद्यार्थी र प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमूख अतिथि कोशी प्रदेश...बाँकी

    रंगेली नगरपालिकाको ७२ करोडको बजेट सार्वजनिक

    असार-११,मंगलबार/मोरङ – मोरङको रंगेली नगरपालिकाले आफ्नो दशौं नगरसभा   सोमबार सार्वजनिक गरेको छ। नगरले  आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। उपप्रमुख भूमा पराजुलीले ७२ करोड ४ लाख १५ हजार...बाँकी

    मोरङमा सशस्त्र प्रहरीद्वारा विद्यार्थीहरूलाई खुल्ला सिमानाको विषयमा अन्तरक्रिया सचेतना कार्यक्रम प्रदान

    असार-११,मंगलबार/मोरङ – शान्ति उद्वार, सुरक्षा सदा बराह रक्षित सुरक्षित सीमा सुरक्षित जीवन भन्ने मूल नाराका साथ खुल्ला सिमानाका विषयमा विद्यार्थीहरूलाई अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।  प्रदेश सरकार आन्तरीक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको...बाँकी