News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार

    मोरङको सुनवर्षी-५ ले शिक्षक सम्मान तथा विद्यार्थीलाई पुरस्कार

    असार-२०, बिहीबार/मोरङ – “समृद्ध सुनवर्षीको आधारः स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार” भन्ने मूल नाराका साथ विगत दुई वर्षदेखि सुनबर्षी-५ स्थित वडा कार्यालयले उक्त कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ। यस्तो सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई समेत पढ्न जोस-जाँगर...बाँकी

    कुवेत सरकारको आममाफीमा ३ हजार नेपालीहरू स्वदेश फर्किए

    कुवेत– सरकारले जारी गरेको एम्नेस्टी प्रक्रिया सम्पन्न भएको छ। यस प्रक्रियामा गैरकानूनी रूपमा बसेका आप्रवासीहरूले स्वदेश फिर्ता हुन वा आफ्नो स्थिति कानूनी बनाउन अनुमति पाएका थिए। मार्च १७ देखि जुन ३० तारिखसम्म खुलाइएको एम्नेस्टी प्रक्रियामा सहभागी...बाँकी

    आर्थिक अबस्था कमजोर भएका कारण भयो हस्ताको थप-उपचारमा समस्या

    असार-१९, बुधबार/मोरङ – मोरङको रंगेली  नगरपालीका-४ स्थित आमतोला बसोबास गर्दै आएका भयो हस्दाका १२ बर्षीय छोरा  देव हस्दा विगत १५ दिनदेखि आर्थिक अवस्थाका कम्जोर भएका कारणले अस्पतालको शैथ्यमा छटपटाइरहेका छन्। खेल्ने क्रममा उनको खुट्टामा सामान्य...बाँकी

    गजेन्द्र खालिङ राईको नेतृत्वमा “किरात खालिङ राई उत्थान संध” कतार शाखा गठन

    असार-१९, बुधबार/काठमाडौं – पूर्वाञ्चलको खोटाङ जिल्लाका युवा समाजसेवी गजेन्द्र खालिङ राईको अध्यक्षतामा “किरात खालिङ राई उत्थान संघ” कतार शाखा गठन गरिएको छ। दोहाको कतार शहर पुगेका खालिङ समुदायका अग्रजहरुको गत शनिबार सम्पन्न अनलाइन मिटिङ मार्फत...बाँकी

    मोरङको रंगेलीमा राष्ट्रिय परिचयपत्र कार्ड वितरण सुरु

    असार-१८, मंगलबार/मोरङ – मोरङको रङ्गेली नगरपालिकामा राष्ट्रिय परिचयपत्र  वितरण सुरु गरिएको छ। राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागको सहयोग र रंगेली नगरपालिकाको समन्वयमा रंगेली नगरपालिकामा २०७८ सालमा वडा कार्यलमा दर्ता भइसकेको राष्ट्रिय परिचयपत्र कार्डको छपाई कार्यसकेर...बाँकी

    बेलायती भिसामा गोर्खा परिवारको ‘अपील राइट’ नखोस्न अदालतको आदेश

    लण्डन – बेलायत सरकारले भूपू गोर्खाका परिवारका भिसा प्रक्रियाबाट खोसेको ‘अपील राइट’ अधिकार अब बेलायत सरकारले पुनस्र्थापित गर्ने भएको छ । बेलायत सरकारले गत अक्टोबर ५ तारिखदेखि कटौति गरेको गोर्खा परिवारको अपील राइट’को अधिकारलाई पुनस्र्थापित...बाँकी

    मोरङको उर्लाबारीमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

    असार-१८, मंगलबार/मोरङ – मोरङको उर्लाबारीमा टिप्परको ठक्करबाट घटनास्थलमै एक महिलाको मृत्यु भएको छ । उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी-६ सिलौलीमा सोमबार साँझ टिपरको ठक्करबाट गोपाल चोक निवासी अन्दाजी २७ वर्षीया सिता बोहोराको मृत्यु भएको हो। मधुमल्लाबाट...बाँकी

    मोरङको कटुन खोलाको पुल बिधार्थीहरुले मर्मत गरे

    असार-१७, सोमबार/मोरङ – माेरङकाेे रतुवामाई नगरपालिकाकाे बडा नम्बर ५ र ६ काे बिचमा रहेको  कटुन खाेलामा केही साता अगाडि आएको अबिरल वर्षाका कारण उक्त सडकमा आवतजावत ठप्प भएपछि बिधार्थि हरु ले सडक मर्मत गरेका छन।...बाँकी

    मोरङको दलेली राजगंज सडक अबरुद्ध हुदा स्थानीयलाई सास्ती

    असार-१६, आइतबार/मोरङ – मोरङको कानेपोखरी गाउँपालिका-३ स्थित दलेली चोकदेखि राजगंज जोडने  सडक  स्तरोन्नती गर्ने शहरी विकास तथा कार्यालय मोरङको लागतमा निर्माणकार्य सुरु भई रहेको सडक अबरुद्ध हुदा स्थानीयलाई सास्ति भएको छ।  गाउँपालिकाले उपभोक्ता समितिमार्फत निर्माण...बाँकी

    नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुको संयुक्त विरोध !

    कुवेत– पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामानिर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुले संयुक्त विरोध गरेका छन्। असार १४ गते प्रकाशित अन्तिम नामावलीमा प्रवास/वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचन प्रकृयामा बन्चित गरिएकोमा हामी प्रवास शाखाहरु...बाँकी