News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, समाचार

    तनहुँ सेवा समाजकाे तेश्रो अधिवेशन सम्पन्न अध्यक्षमा सोम बहादुर खत्री चयन

    कुवेत– तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न भएको छ। हिजो १२ जुलाइ २०२४ का दिन कुवेतको फरवानियास्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२६ कार्यकालको लागि सोम बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत...बाँकी

    मोरङको रंगेली प्रहरीद्वारा १५ सय केजी गाँजा नष्ट

    असार-२९, शनिबार/मोरङ – मोरङको रंगेलीमा इलाका प्रहरी कार्यालय रंगेलीले १५ सय किलोग्राम गाँजा नष्ट गरेको छ। रंगेली ७ स्थित तिरुपति आर्यघाट नजिकैमा रहेको डस्वसिन साईडमा ठुलो मात्रामा गाँजा नष्ट गरिएको हो। गत १५ दिन अगाडि ...बाँकी

    मानव बेचविखनमा दोषी पाँचै जनालाई जेल सजाय

    धादिङ। १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ। जिल्ला अदालत धादिङले दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र...बाँकी

    कुवेतमा सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु

    कुवेत। कुवेतमा सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको छ। २६ वर्षीया नेपाली जलिना तामाङको मृत्यु भएको हो। कुवेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामा संखुवासभाकी जलिना तामाङको मृत्यु भएको हो। तामाङलाई मंगाफ क्षेत्रमा बेलुकी ८ बजे...बाँकी

    भैरहवा विमानस्थल बन्द : बुद्ध एयरको जहाज चिप्लिएपछि…

    काठमाडौँ। बुद्ध एयरको जहाज चिप्लिएका कारण रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज मध्याह्न १२ बजेसम्म बन्द रहने भएको छ। बिहीबार राति धावनमार्गमा चिप्लिएको बुद्ध एयरको ९एन एओसी कलसाइन भएको जहाज निकाल्न समय लागेकाले विमानस्थल खुल्न...बाँकी

     चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बसमा चालकसहित २४ जना यात्रु  बेपत्ता

    काठमाडौं – चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौ‌का लागि छुटेको खुलेको छ ।गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बसमा चालकसहित २४ जना यात्रु  बेपत्ता...बाँकी

    शिवपुरी यातायात प्रालिले पनि संचालनमा ल्यायो ईभी गाडी

    नुवाकोट। नुवाकोटमा बिगतदेखि नै यातायात क्षेत्रमा एकक्षत्र राज गर्दै आईरहेको शिवपुरी यातायात प्रालिले नुवाकोटवासी जनताको सुबिधालाई मध्यनजर गर्दै ईलेक्ट्रिक गाडी संचालनमा ल्याएको छ। समितिमा केवाईसी कम्पनीको ११ सिटरको ईभी गाडी दर्ता गराएर ब्यबसायी कर्ण अधिकारीले...बाँकी

    रेडक्रसको जग्गा पूर्ववडा अध्यक्षद्वारा अनाधिकृत रुपमा भोगचलन गर्दै

    असार-२६, बुधबार/मोरङ – नेपाल रेडक्रस सोसाइटीको जग्गा अनाधिकृत रुपमा भोगचलन गरेको पाइएको छ। मोरङको सुनवर्षी नगरपालिका-६ कैरजामा रहेको नेपाल रेडक्रस सोसाइटी विराटनगरको-१७ कठा जग्गा लामो समयदेखि सो गाउँपालिकाका पूर्ववडा अध्यक्षले अनाधिकृत रुपमा उक्त  जग्गा भोगचलन...बाँकी

    अन्तर्राष्ट्रिय नेपाली समाजले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाउने

    काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ। समितिले आगामी असार ३० गते शनिबार अपराह्न ४ बजे भर्चुल माध्यमबाट कविता प्रतियोगिता...बाँकी

    माईती हिँडेकी महिलालाई एजेन्टले भुटान पुर्याए, उद्धार गरिदिन आग्रह

    नेपालगन्ज। बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर ४ वर्षीय छोरासहित घरबाट हिँडिन्। श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क...बाँकी