काठमाडौं, वैशाख २३ – गैरआवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको विवादका सन्दर्भमा नेकपा एमालेले परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयलाई असंवैधानिक र अस्वीकार्य ठहर गरेको छ। पार्टीको विदेश विभाग प्रमुख तथा केन्द्रीय सचिव रघुवीर महासेठले परराष्ट्र मन्त्री...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ डा. बद्री केसी
काठमाडौं, वैशाख २३ – काठमाडौंको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि छात्रामाथि अनुचित व्यवहार गरेको गम्भीर आरोप लागेको छ। पीडित पक्षको उजुरीका आधारमा ५४ वर्षीय टीकाप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विद्यालयको परीक्षा शाखामा...बाँकी
काठमाडौं बेबीलोन बोर्डिङ स्कुल शान्तिनगर
काठमाडौं, वैशाख २३ – नेपालका उद्यमी तथा सांसद बिनोद चौधरी र विश्वप्रसिद्ध परोपकारी व्यक्तित्व बिल गेट्सबीच सिङ्गापुरमा विशेष भेटवार्ता भएको छ। Philanthropy Asia Alliance 2025 सम्मेलनको सन्दर्भमा सम्पन्न उक्त भेटमा नेपालका लागि विशेष महत्व राख्ने...बाँकी
मोरङ, वैशाख २३ – रंगेली नगरपालिका वडा नम्बर २ र ९ मा खानेपानी आयोजनाको काम अघि बढेको छ। सोमबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो। रंगेली नगरपालिकाको पहलमा गत फागुन २ गते संघीय खानेपानी...बाँकी
मोरङ रंगेली नगरपालिका
पर्सा, वैशाख २३ — तीन वर्षअगाडि भएको एक हत्या घटनामा संलग्न रहँदै फरार रहेका अभियुक्तलाई प्रहरीले अन्ततः नियन्त्रणमा लिएको छ। पोखरिया नगरपालिका–५ निवासी ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहानलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले विशेष सूचनाको आधारमा...बाँकी
पर्सा पोखरिया नगरपालिका
पोखरा महानगरपालिका–१७ मा एक दर्दनाक घटना घटेको छ, जहाँ एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि आफ्नै ज्यानसमेत लिएर जीवनको अध्याय समाप्त गरेका छन्। स्थानीय ऋषिराम बरालले आफ्नी कान्छी श्रीमती देवीमाया पराजुलीको हत्या गरेपछि आत्महत्या गरेको कास्की...बाँकी
पोखरा
काठमाडौं, वैशाख २३ – प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग विशेष छलफल गरेको छ। मन्त्री राणाले पछिल्लो समय गरेका वैदेशिक भ्रमण र समसामयिक कूटनीतिक गतिविधिहरूबारे समिति गहिरो चासोका साथ जानकारी...बाँकी
डा. आरजु राणा देउवा
काठमाडौं, वैशाख २२ – देशभर अहिले एउटा डरलाग्दो भिडियोले सबैको मन काँपिएको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक युवकले झोलुङ्गे पुलबाट जिउँदो कुकुरलाई खोलामा फ्याँकिरहेको देखिन्छ। भिडियोलाई नियाल्दा घटना अत्यन्त निर्मम, अमानवीय र हृदयविदारक...बाँकी
काठमाडौं, वैशाख २२ – बागमती प्रदेश सरकारले यही वैशाख २४ गते, बुधबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशभर सार्वजनिक बिदा दिने जानकारी...बाँकी
सरकारी भाषा दिवस सार्वजनिक बिदा
काठमाडौं, वैशाख २२ – प्रतिनिधि सभाको सोमबारको बैठकमा राजनीतिक रूपमा फरक तर सन्देशमूलक दृश्य देखियो। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद् बैठकअघि देखिएको हँसमुख संवादले केही समयका लागि...बाँकी
केपी शर्मा ओली संसद भवन