काठमाडौं, वैशाख २६ – नेपाली सुन बजारमा आज शुक्रबार ठुलो गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ।...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
काठमाडौं, वैशाख २६ – अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा शुक्रबार धुलिखेलमा तनावपूर्ण बनेको छ। बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधिको हैसियतमा सहभागी हुन पुगेका पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश नदिएपछि गेटबाहिरै विवाद चर्किएको...बाँकी
अखिल नेपाल फुटबल संघ एन्फा गणेश थापा
भारत र पाकिस्तानबीचको चिरपरिचित सीमा विवाद फेरि एकपटक उत्कर्षमा पुगेको छ। भारतीय सेनाले मे ८ र ९ तारिखको मध्यरातमा पाकिस्तानले आफ्नो सम्पूर्ण पश्चिमी सीमामा योजनाबद्ध रूपमा आक्रमण गरेको गम्भीर आरोप सार्वजनिक गरेको छ। भारतीय सेनाको...बाँकी
पाकिस्तान भारत
मोरङ, वैशाख २५ – भारतबाट अबैध रूपमा नेपाल भित्र्याउन लागिएको लागुऔषधसहित एक जना पक्राउ परेका छन्। भारतीय एसएसपीको टोलीले पक्राउ गरेको व्यक्ति भारतको पंकज कुमार मण्डल रहेको जनाएको छ। पंकज कुमार केही वर्षअघि नेपालकाे रंगेली...बाँकी
मोरङ रंगेली लागुऔषध
काठमाडौं, वैशाख २५ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग लिएर देशव्यापी आन्दोलनमा उत्रिएको राप्रपाले अब आन्दोलनलाई निर्णायक मोडतर्फ लैजाने घोषणा गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैशाख २५...बाँकी
राजसंस्था राजेन्द्र लिङ्देन लोकतन्त्र
हेटौंडा, वैशाख २५ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा प्रहरीले एक व्यक्तिलाई ठूलो परिमाणको नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति धादिङ गंगाजमुना गाउँपालिका–२ घर भई हाल हेटौंडा–८ कमानेमा बसोबास गर्दै आएका ४२...बाँकी
मकवानपुर हेटौंडा
काठमाडौं, वैशाख २५ – नेपालमा कुष्ठरोगको समस्या अझै पूर्ण रूपमा अन्त्य भएको छैन भन्ने यथार्थ काठमाडौंमा सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको तथ्यांकबाट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार...बाँकी
कुष्ठरोग मधेस
भारत–पाकिस्तानबीच फेरि एकपटक युद्धको सम्भावनाले चुलिँदो रूप लिँदै गर्दा, नेपाली प्रतिनिधिसभामा त्यसको प्रत्यक्ष असरबारे गम्भीर आवाज उठेको छ। बिहीबार बसेको संसद् बैठकको शून्य समयमा सांसद मिना तामाङले गोरखा सैनिकहरूको सुरक्षालाई लिएर सरकारको ध्यानाकर्षण गराएकी छन्।...बाँकी
भारत–पाकिस्तान संसद् बैठक
भारत, वैशाख २५ – उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा बिहीबार बिहान भएको हेलिकप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने एकजना गम्भीर घाइते भएका छन्। गंगानी क्षेत्रभन्दा अगाडि भएको सो दुर्घटनामा एक निजी कम्पनी ‘एरो ट्रिंक’को...बाँकी
उत्तराखण्ड भारत हेलिकप्टर दुर्घटना
मोरङ, वैशाख २५ – सुनवर्सी नगरपालिका–५ स्थित गुहासमा बसोबास गर्दै आएका राजकुमार ऋषिदेव र जुगनी देवी ऋषिदेवको गरिबीका कारण छोराछोरीलाई पठनपाठन गराउन समस्या परेको समाचार गत सोमबार एभिन्युज टेलिभिजन, हिमाली सञ्चार, रंगेली अपडेट, हाम्रो प्यारो...बाँकी
मोरङ सुनवर्सी नगरपालिका