गुल्मी। गुल्मीका एक युवा विवाह गरेको ९ महिनामै वैदेशिक रोजगारीका लागि दुबई हिंडे। दुबईमा कमाएर घरमा पैसा पठाउने बेला आउंदै गर्दा भने उनको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका-१२ का २६ बर्षीय युवा अनिल बिकको बैदेशिक...बाँकी
रोल्पा। रोल्पामा पहिरोमा परी एकै घरका दुई जनाको मृत्यु भएको छ। जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ४ सिउरी कामीडाँडाका ६५ वर्षीया वसुना सुनार र उनकी नातिनी चार वर्षीया माया सुनारको मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष...बाँकी
पर्वत। पछिल्ला समय केही भविष्य नदेखेरे दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिन बाध्य भएका छन्। तर पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन्। विदेश जानका...बाँकी
मलेसिया। रोजगारीका लागि मलेसिया पुगेका ४ नेपाली बेपत्ता भएका छन्। विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ। दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता...बाँकी
Posted by हिमाली संचार |
समाचार असार-१८, शुक्रबार/काठमाडौं – कक्षा १२ को नतिजा शुक्रबार बिहान राष्ट्रिय परीक्षा बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा आज विहान सार्वजनिक गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ एक...बाँकी
धनगढी। कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। बुधवार मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकि ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ।...बाँकी
लेबनान। इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हनिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा हिंसा चर्किने खतरा बढेको छ। यसैबीच इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ। लेबनानसमेत...बाँकी
काठमाडौं। सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १८ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो। सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया,...बाँकी
काठमाडौँ। नेपाल प्रहरीका उच्च अधिकारीहरूले राजनीतिक हिमचिम बढाएको र प्रहरी प्रशासनमा रहेका बेला चेनअफ कमाण्ड तोड्दै पदीय दुरुपयोग गरेको आरोप लगाएर एआइजी श्याम ज्ञावालीमाथि छानबिन सुरु गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत ज्ञावालीलाई हटाएर अर्को...बाँकी
साउन-१६, बुधबार/मोरङ – मोरङको जहदा गाउँपालिका-४ रामचोक स्थीत लोहान्द्रा खोलामा मंगलबार एक कार्यक्रमको आयोजना गर्दे कृतिम घटना अभ्यास गरिएको छ। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सहित नेपाल रेडक्रस सोसाइटीलगायत संचारकर्मीहरूको उपस्थितिमा अभ्यास कार्यक्रम...बाँकी