काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो। आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा...बाँकी
काठमाडौं। रुस–युक्रेन युद्धमा माएिका ५ जना नेपालीको अस्थि नेपाल आइपुगेको छ। रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा माएिका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, हरिप्रसाद अर्याल, गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्थि नेपाल आइपुगेको...बाँकी
Posted by हिमाली संचार |
समाचार साउन,२४ बिहीबार/मोरङ – मोरङको रंगेली नगरपालीका-४ आमतोला बसोबास गर्दै आएका भयो हस्दा का १२ बर्षका छाेरा देव हस्दा दुई महिनादेखि आर्थिक अवस्थाका कारणले अस्पतालको सैयामा छटपटाइरहेको समचार विभिन्न सन्चार माध्यम बाट समाचार प्रकाशित भए पछि एनआरएनए सेसेल्सका...बाँकी
Posted by हिमाली संचार |
समाचार साउन,२४ बिहीबार/मोरङ – माेरङ र झापाकाे सिमानामा रहेको रतुवा खाेलामा अहिले दुईवटा ढुङ्गा ( नाउ) सन्चालनमा आएको छ । बिगत ११ बर्ष देखि पुल काे निर्माण कार्य सम्पन्न भएता पनि बर्षाेनी उक्त खाेलामा आउने बाडिका...बाँकी
फाईल तस्बिर। अबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूमा मादक पदार्थ पिएर झैझगडा गर्ने प्रवृत्ति बढेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले सूचना जारी गरी सचेत गराएको छ। सूचनामार्फत दूतावासले नेपालीहरूलाई आफू बस्ने र काम गर्ने...बाँकी
मस्कट। सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ। परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेका हुन्। नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले...बाँकी
काठमाडौं। घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ। नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो। यससँगै नेपालले यसअघि भोगेको हारको बदला पनि लिन सफल भएको छ।...बाँकी
महाबुल्ला। कुवेतबाट नेपाल पैसा पठाउँदा अमन एक्सचेन्ज नै सजिलो र भरपर्दो माध्यम हो भन्दा फरक नपर्ला किनकि कुवेतका सबैजसो शहर तथा ठाउँहरुबाट नेपाल, भारत, पाकिस्तान, बंगलादेश श्रीलंका, भुटानसहित फिलिपिन्स देशमा समेत राम्रो उच्च दररेटमा पैसा...बाँकी
काठमाडौँ। वैदेशिक रोजगारीमा जाने कामदारलाई महँगो ब्याजबाट जोगाउन दिन लागिएको बिनाधितो ऋण व्यवस्था कार्यान्वयन गर्न सरकार तयार भएको छ। नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको मौद्रिक नीतिमा बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था भएपछि श्रम, रोजगार...बाँकी
रबिन्द्र बराल/रंगेली। मोरङको रंगेली विराटनगर सडकखण्ड अन्तर्गत रंगेली-२ स्थित चेकापुल नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काे १ क १७०० नम्बरको अरनिको स्कुल बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको...बाँकी