News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    केहि गरे पनि छोरालाई देशमा राख्न सकिएन

    कर्ण अधिकारी नुवाकोट-  भाग्यको खेल भनौ की समयको माग देशको लागि केहि गरौ गरौ भन्ने भर्खरै किशोर अबस्था पार गरेर युवा अबस्थामा प्रबेश गर्दै गरेका लाखौ लाख भाई बहिनी छोरा छोरीहरू बिदेशीएको देख्दा रून मन...बाँकी

    पुष्कर खतिवडा २५ हजार धरौटीमा छुटे

    काठमाडौँ। भीआईजीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन्। उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ...बाँकी

    पहिरोमा जाजरकोटका एकैघरका ३ जनाको मृत्यु

    खलंगा। जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन्। उनीहरू...बाँकी

    यूएनडिओको संगठन निर्माणकाे सदस्यता खुला, एनआरएनए बिसर्जजोन्मुख

    कुवेत सिटी, कुवेत। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ United Nepali Diaspora Organization (UNDO) सँस्थाको संगठन निर्माण र सदस्यता खुला गरिएको छ। गत वर्ष जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई United...बाँकी

    खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्ष वलीसहित ४ जना पक्राउ

    नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाँके प्रहरी प्रमुख...बाँकी

    गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु

    गाजापट्टी। गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा ९ बालबालिका र ३ महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ। मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता...बाँकी

    युक्रेनको दुस्साहसले पुटिनलाई झट्का, के गर्ला रुस ?

    एजेन्सी। आक्रमण गर्दै अघि बढेको युक्रेनी सैनिकहरूबाट भागेका परिवारहरू अपरिचित मानिससँग बास मागिरहेका छन्। पहिलोपटक रुसी अभिभावक आफ्ना सन्तान लडाइँमा पठाइने डरमा छन्। सोमबार टीभीमा प्रत्यक्ष प्रसारण गरिएको एक बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन हस्तलिखित लेखोट...बाँकी

    गठ्ठाघरमा दुर्घटनाः आफन्तले सनाखत गरे शव

    काठमाडौँ। भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्। मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको समेत खुलेको...बाँकी

    सरकाले गर्यो एकैसाथ ५९ सहसचिवकाे सरुवा

    काठमाडाैं। सरकारले विभिन्न ५९ सहसचिवको एकैसाथ सरुवा गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो। प्राप्त जानकारी अनुसार सहसचिवहरू मदन दाहाल, यमुना प्रधान, गोपिकृष्ण कोइराला, महेश...बाँकी

    गठ्ठाघर दुर्घटनामा ट्रक चालक पक्राउ: मृतक पुरुष भएको प्रहरीको भनाइ, सनाखत हुन बाँकी

    काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी...बाँकी